बिर्तामोड । झापाका केही सामुदायिक विद्यालयहरूले अतिरिक्त शुल्क लिएर बोर्डिङ जस्तै पठन पाठन गराउन थालेको र यस्तो कार्यले संविधानले प्रदान गरेको बालबालिकाले निशुल्क शिक्षा प्राप्त गर्ने अधिकार हनन भएको भन्दै सामुदायिक विद्यालयहरूले शुल्क लिने काम बन्द […]
नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । ३ वटा […]
कनकाई । श्री भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा स्थापित चिरञ्जिवी–इश्वरादेवी उप्रेती अक्षयकोषबाट वर्ष उत्कृष्ट एक पत्रकारसहित चार जना पुरस्कृत तथा सम्मानित भएका छन् । आज (शनिवार) खानेपानीको छैटौँ वार्षिक साधारण सभामा पत्रकार, कृषक, विद्यार्थी […]
झापा । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । आज बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक मुष्टरुपमा वालविकास देखि कक्षा ५ […]
बिर्तामोड। चारपानेमा रहेको सहारा साकोस शिक्षा सदन को वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। सोमवार चित्रकला प्रदर्शनी त्यसैगरी सांगीतिक कार्यक्रमको आयोजना गरी विद्यालयले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष […]
तुलसीपुर। प्रविधिको युग छ । घरघरमा वाइफाई र स्मार्ट मोबाइल छन् । कुनै समय टिभीमा झुम्मिने बालबालिकाहरू अहिले मोबाइलमा झुम्मिन थालेका छन् । यसले विद्यार्थीको मानसिक, शारीरिक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावकहरू यसमा […]
बिर्तामोड । लायन्स क्लब अफ गोल्डेन ड्रिम्स बिर्तामोडले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयको भवन रङ्गरोगन र मर्मत सम्भार गराई दिएको छ । ड्रिम्स बिर्तामोडले शुक्रवार (आज) एक कार्यक्रमकैबीच संस्थाको […]
बिर्तामोड । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको ‘राइटपथ’ शैक्षिक परामर्श केन्द्रको ७ औं शाखा झापाको बिर्तामोडमा आज (मंगलबार) देखि सञ्चालनमा आएको छ । नेपाल सन् २०१६ देखि सुरुभएको राइटपथको शाखा विस्तार […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको श्री लक्ष्मीनारायण प्राथमिक विद्यालयले विद्यार्थीहरूलाई सांगीतिक पिटी तथा नृत्य प्रशिक्षण गराई रहेको छ । सामुदायिक विद्यालय तर्फ समुदायको आकर्षण घटिरहेको र स्थानीय बालबालिकाहरूलाई निजी वोडिङ […]