Aamsanchar

समाचार

डडेल्धुरा – अमरगढी नगरपालिका–९ का कांग्रेस सभापति नरबहादुर पालले कांग्रेसको किरिया गरेका छन्। आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै उनले कांग्रेसको किरिया गरेका हुन्। ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार उनले आफ्नो कपाल खौरेको […]

मङ्गलवार, भदौ २२, २०७८

संखुवासभा –संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाको प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ। संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर […]

मङ्गलवार, भदौ २२, २०७८

झापा : कोरोना महामारीको बेला झापास्थित नेपाल–भारत सीमा नाकाबाट पेट्रोलियम पदार्थको तस्करी नयाँ शैलीबाट हुने गरेको पाइएको छ। भारतबाट नेपाल आउने मालवाहक सवारीसाधनले छुट्टै टयांकी जडान गरी नेपालबाट पेट्रोलियम पदार्थ भारत लैजाने गरेको घटना सार्वजनिक भएको […]

मङ्गलवार, भदौ २२, २०७८

काठमाडौं – नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) […]

मङ्गलवार, भदौ २२, २०७८

  झापा – झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-६ निवासी ३८ वर्षीय सोम दहाल रहेको […]

मङ्गलवार, भदौ २२, २०७८

बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल […]

मङ्गलवार, भदौ २२, २०७८

विराटनगर । कोरोना वीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सम्झौता बमोजिम वीमा रकम भुक्तानी नगरेको भन्दै रिट दायर गरिएको हो । वीमा अवधि […]

सोमवार, भदौ २१, २०७८

विराटनगर : अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई सरकारले पुनः जिल्ला कारागार मोरङ सरुवा गरेको छ। कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरेको खुलेपछि उनलाई लगभग साढे […]

सोमवार, भदौ २१, २०७८

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । अनलाइन […]

सोमवार, भदौ २१, २०७८

गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् । सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको […]

सोमवार, भदौ २१, २०७८