Aamsanchar

समाचार

काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् । […]

बिहिवार, कार्तिक २७, २०७७

काठमाडौं । अब सरकारी कर्मचारीले एक भन्दा बढी सरकारी गाडी चढ्न नपाउने भएका छन् । अर्थमन्त्री विण्णु पौडेलले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख भएबमोजिम सरकारी खर्च कटौतीको नीति कार्यान्वयन थालेका छन् । सोहीअनुसार […]

बिहिवार, कार्तिक २७, २०७७

नयाँदिल्ली — मंगलबार राति भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस […]

बिहिवार, कार्तिक २७, २०७७

काठमाडौँ — बिहीबार बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको […]

बिहिवार, कार्तिक २७, २०७७

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको तामाको भाडा, सुर्ती, र पटका मेचीनगरका बिभिन्न स्थानबाट बरामद गरेको छ ।  प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ लाख ७० हजार रुपैयाँ […]

बुधवार, कार्तिक २६, २०७७

दाङ – दाङमा प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो । चितुवाको छाला र अफिमको कारोबार भइराखेको छ […]

बुधवार, कार्तिक २६, २०७७

सङ्खुवासभा – विभिन्न आयोजना तथा सीमा नाकाको अनुगमनका लागि सङ्खुवासभा आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बहुचर्चित अरुण तेस्राे आयोजना स्थलमा पुग्नुभएको छ । प्रधानमन्त्री ओली चीनसँगको सीमा क्षत्रको किमाथाङ्का नाका, नेपाल, भारत र चीन जोडिने […]

बुधवार, कार्तिक २६, २०७७

काठमाण्डौ – ओमान सरकारले कागजात अलेखबद्ध (गैरकानुनी) श्रमिकलाई स्वदेश फर्कने अवसर दिएको छ । ओमानको श्रम मन्त्रालयले मंगलबार सूचना निकालेर ओमानमा अलेखबद्ध भएर काम गरिरहेका नेपाली नागरिकहरु आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा फर्कन सक्ने जनाएको […]

बुधवार, कार्तिक २६, २०७७

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । […]

बुधवार, कार्तिक २६, २०७७

काठमाडौँ — तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले […]

बुधवार, कार्तिक २६, २०७७