Aamsanchar

समाचार

काठमाडौं, सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य ‘मर्ज’ गर्ने तयारी गरेको छ। भूमी व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै कार्यक्षेत्र भएका सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा ‘मर्ज’ हुने गरी आवश्यक नियमावली […]

मङ्गलवार, फागुन २८, २०७५

चिप्लेढुङ्गा, “बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैह््रागाउँ जमुनाबोटकी ९० […]

मङ्गलवार, फागुन २८, २०७५

बर्दिया , बर्दियाको ठाकुरबाबा नगरपालिकामा आइतबारदेखि सुरु भएको कक्षा ८ को नगरस्तरीय परिक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएको छ । ठाकुरबाबा नगरपालिका ६ बकुवामा रहेको जनज्योति माध्यमिक विद्यालयको कार्यालय तोडफोड गरी सोमबार राति प्रश्नपत्र चोरी भएको हो […]

मङ्गलवार, फागुन २८, २०७५

बाँके, बाँके खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भएपनि यहाँका धेरै घरपरिवार भने अहिले पनि शौचालयको पहुँचमा छैनन् । हचुवा र हतारमा बाँकेलाई खुला दिसामुक्त गरिएकै कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम नेपालगञ्ज र शहरोन्मुख […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौँ,   चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा […]

मङ्गलवार, फागुन २८, २०७५

  बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष […]

मङ्गलवार, फागुन २८, २०७५

दैलेख, दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग सीएसडब्लु को ६३ औँ बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्बोधनपछि राष्ट्रपति भण्डारी उच्चस्तरीय […]

मङ्गलवार, फागुन २८, २०७५

भारत , उत्तर प्रदेशको गोरखपुरमा २५ वर्षीया अविवाहित गर्भवतीले भिडियो हेरेर शिशु जन्माउने कोसिस गर्दा आमा र बच्चा दबैको ज्यान गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार ती युवती कसैको सहयोग बिना नै बच्चा जन्माउन […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाण्डौ, कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया […]

मङ्गलवार, फागुन २८, २०७५