Aamsanchar

समाचार

सप्तरी,  सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्। पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको […]

सोमवार, माघ २४, २०७३

काठमाडौँ। सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गते सार्वजनिक यातायातमा वैज्ञानिक भाडा पद्धतिअनुरुप भाडा समायोजन गर्ने निर्णय गरेको थियो […]

सोमवार, माघ २४, २०७३

विदुर: नुवाकोटमा दुई हजार रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। भूकम्पपछिको आवास निर्माण प्रक्रियाका लागि नुवाकोटको पुर्वी भेगको गाविसमा खटिएका रुपन्देही सिर्दाथनगर नगरपालिका–१ का ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित सोमबार […]

सोमवार, माघ २४, २०७३

ताप्लेजुङ। ताप्लेजुङको चाक्सिबोटे गाविसमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । च्याक्सिबोटे ४ बस्ने २५ वर्षीय सोम कुमारी राई सोही गाविसको रातमाटे भीरबाट झरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]

सोमवार, माघ २४, २०७३

इटहरी । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो […]

सोमवार, माघ २४, २०७३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएकोे घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ […]

आइतवार, माघ २३, २०७३

काठमाडौँ । फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासङ्घले विरोध गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक […]

आइतवार, माघ २३, २०७३

सिमकोट : श्रीनगर ३ की पवित्रा देवकोटा महतारा २ वर्षीया छोरीलार्ई रुघाखोकी लागेको तेस्रो दिन उपचारका लागि इलाका स्वास्थ्य चौकी पुगिन्। सामान्य स्वास्थ्य परीक्षणपछि स्वास्थ्यकर्मीले कोट्रीमोक्साजोल र मेट्रोनिडाजोल खान सिफारिस गरे। स्थानीय स्वास्थ्य संस्थामै निःशुल्क […]

आइतवार, माघ २३, २०७३

सोलुखुम्बु। धेरैजसो समय माइनस भन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजार भन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर […]

शनिवार, माघ २२, २०७३

काठमाडौँ। मदिरा उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो सम्बन्धित उद्योगी एवम् व्यवसायी गरेका छन् । नेपाल मदिरा व्यवसायी महासङ्घको १३ औँं वार्षिक साधारण सभाका वक्ता व्यवसायीले सरकार र समाजबाट आफूहरु अपमानित भएको गुनासो गरेका […]

शनिवार, माघ २२, २०७३