Aamsanchar

समाचार

विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडियामा बसको ठक्करबाट शनिबार पैदलयात्री महिलाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४०३४ नम्बरको बसले ठक्कर दिँदा ५२ वर्षीया मीराकुमारी श्रेष्ठको मृत्यु भएको मोरङ […]

शनिवार, फागुन १९, २०८०

 काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गरेका छन्। शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्ककाले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ। उनलाई अस्पताल लैजाने […]

शुक्रवार, फागुन १८, २०८०

मोरङ। काँकरभिट्टा–लौकही सडक विस्तारका लागि रुख कटानको काम सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच रुख कटान कार्यको सुरुवात गरिएको हो। झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको चार लेन सडक विस्तारका लागि सडकमा पर्ने रुख कटानको काम सुरु […]

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु […]

शुक्रवार, फागुन १८, २०८०