चारपाने । समान्य अवस्थामा हरेक प्राणी आफ्नो लागि आफै संघर्ष गरिरहेकै हुन्छ अझ महसुस र अनुभूत गर्ने गरि मानिसले बाच्नको लागि हरेक पलपलमा संघर्ष गर्दै, परिवार, आफन्त र समाजको लागि उत्तरदायी बनिरहेको हुन्छ । त्यस्तै […]
इलाम : इलाममा पत्नीको मृत्यु भएको २४ घण्टा नबित्दै पतिको समेत मृत्यु भएको छ। फाकफोक थुम गाउँपालिका–४ का पति–पत्नीको मृत्यु भएको हो। मंसिर ८ गते स्वास्थ्यमा समस्या देखिएपछि पतिलाई विराटनगरको नोबेल अस्पतालमा भ्यान्टिलेटरमा राखिएको थियो। […]
फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका-१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका […]
काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय […]
ओखलढुङ्गा– ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको घटना खुलेको प्रहरीले जनाएको छ । घटना बाहिरिएपछि आरोपित चम्पादेवी गाउँपालिका २ का २९ वर्षीय वीरबहादुर […]
इटहरी । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ । इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख […]
काठमाडौं । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । हिजो साँझ बनियाँ गाउँमा यादव र गुप्ता समूहका […]
ताप्लेजुङ — सिदिङवा गाउँपालिका–७ सुरुमखिमको टोकटोके जंगलमा तीन दिनदेखि डढेलो लागिरहेको छ । स्थानीय गौरी भट्टराईका अनुसार मंसिर १३ गते दिउँसो देखिएको आगो अझै निभेको छैन । डढेलो निकै ठूलो र धुँवाको ठूल्ठूलो मुस्लो देखिएको […]
आर्थिक अभावका कारण सही समयमा उपचार गर्न नसकी आफ्नी आमालाई गुमाएका तेह्रथुम फेदाप २ ओयाक्जुङ ५ का देव बास्कोटाले विदेशिने बेलामा धेरै पैसा कमाएर अकालमा ज्यान गुमाउनेहरुलाई सहयोग गर्ने मनमनै प्रतिबद्धता गरेका थिए । सोही […]
लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले […]