Aamsanchar

समाज

अर्जुनधारा ।  झापाको अर्जुनधारा–३ स्थित खुदुनाबारी कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेला बहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीको आतङ्कले  घर पूर्ण रुपमा पूर्ति गरेपछि पैसाको अभावमा लिंदम पालमुनि बसोबास […]

शनिवार, वैशाख २, २०८०

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक विशेष समारोहका वीच संयोजक जनार्दन उप्रेतीले नवनिर्वाचित अध्यक्ष भीमप्रसाद अधिकारी, उपाध्यक्ष राजेन्द्र उप्रेती […]

बुधवार, चैत २९, २०७९

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । धरान उपमहानगर पालिकाको लेटर प्याडमा लिखित पत्र मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मेयर […]

बुधवार, चैत २९, २०७९

सुनसरी ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत इलाका प्रहरी कार्यालय दुहबीले  ‘प्रहरीसँग विद्यार्थी ( “STUDENTS WITH POLICE” )  कार्यक्रम सञ्चालन गरेको छ । प्रहरी र विद्यार्थीबीचको सामीप्यतालाई  बढाई सुरक्षित समाज निर्माणको उद्देश्य अनुसार इलाका प्रहरी […]

आइतवार, चैत २६, २०७९

कनकाई । श्री भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा स्थापित चिरञ्जिवी–इश्वरादेवी उप्रेती अक्षयकोषबाट वर्ष उत्कृष्ट एक पत्रकारसहित चार जना पुरस्कृत तथा सम्मानित भएका छन् । आज (शनिवार) खानेपानीको छैटौँ वार्षिक साधारण सभामा पत्रकार, कृषक, विद्यार्थी […]

शनिवार, चैत २५, २०७९

बिर्तामोड । मनोसामाजिक समस्या समाधानका लागि र आध्यात्मिक जनचेतना फैलाउने उद्देश्यले झापाको बिर्तामोडमा एक दिवसीय योग ध्यान, साधना, हिप्नोसिस एवम् आध्यात्मिक ज्ञान प्रवचन आयोजना हुने भएको छ । विकासानन्द फाउन्डेसन अन्तरगतको विश्व परिवार झापा केन्द्रको […]

शुक्रवार, चैत २४, २०७९

विराटनगर  । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव […]

मङ्गलवार, चैत १४, २०७९

झापा । झापाको कचनकवल –६ बनियानी स्थित एक निजी विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई शारीरिक यातना दिएको विषयलाई जिल्ला प्रहरी कार्यालय झापाले मिलापत्र गरेर पीडकलाई उन्मुक्ति दिएको छ । प्रहरीले पीडकलाई कानुनी सजाय दिलाएर पीडित पक्षलाई न्यायको अनुभूति […]

आइतवार, चैत १२, २०७९

काठमाडौँ । नेपालको प्रचलित कानुन विपरित विवाह गर्नेको व्यक्तिहरुको संख्या २२.३ प्रतिशत रहेको तथ्याङक सार्वजनिक भएको छ । नेपाल सरकार राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको नतिजा अनुसार उक्त प्रतिशतमा कानुन विपरित विवाह भएको हो । कानुन […]

शनिवार, चैत ११, २०७९