Aamsanchar

समाज

कनकाई । नारीले पुरुष सँग यसकारणले विवाह गर्छिन्, ताकी आफ्नो जियु ज्यान र भौतिक, सामाजिक सुरक्षा हुन्छ भनेर तर विवाह गरेका पुरुष (श्रीमान) नै आफ्नो जीवनको लागि खतरा बने पछि झापा कनकाई–२ मा  अस्थाई बसोबास […]

शुक्रवार, चैत १०, २०७९

जनकपुरधाम : दाइजो कसूरका आरोपित डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीले पूर्वपक्षका लागि जेल चलान गरेका चौधरीलाई उच्च अदालत जनकपुरले राहत दिँदै धरौटीमा छोड्न […]

शुक्रवार, चैत १०, २०७९

झापा । नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दशनामी सन्यासी […]

सोमवार, चैत ६, २०७९

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी […]

सोमवार, चैत ६, २०७९

धनकुटा । धनकुटा नगरलाई थप सफा र सुन्दर बनाउँन नगरक्षेत्रमा सरसफाई अभियान सुरु गरिएको छ । ‘धनकुटा नगर सुन्दर, स्वच्छः समुन्नत शहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाई थालेको हो । अभियानको […]

शनिवार, चैत ४, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका २ रामचोक मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सूर्य गौतमको १७ औं स्मृतिमा आज ९शुक्रबार० रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रामचोक युवा समूहको आयोजना र नेपाल रेडक्रस […]

शुक्रवार, चैत ३, २०७९

मान्म : कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० […]

बिहिवार, चैत २, २०७९

सुनसरी। आसरा सुधार केन्द्र पानवारी धरानको पाचौ बार्षिकोत्सव तथा तेस्रो बार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा […]

बुधवार, चैत १, २०७९

काठमाडौँ– अवस्था ठिक नभएका सवारी चलाउने १० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मङ्गलवार कीर्तिपुरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले यान्त्रिक परीक्षण गरेको थियो । यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका […]

बुधवार, चैत १, २०७९