
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव […]
झापा । झापाको कचनकवल –६ बनियानी स्थित एक निजी विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई शारीरिक यातना दिएको विषयलाई जिल्ला प्रहरी कार्यालय झापाले मिलापत्र गरेर पीडकलाई उन्मुक्ति दिएको छ । प्रहरीले पीडकलाई कानुनी सजाय दिलाएर पीडित पक्षलाई न्यायको अनुभूति […]
काठमाडौँ । नेपालको प्रचलित कानुन विपरित विवाह गर्नेको व्यक्तिहरुको संख्या २२.३ प्रतिशत रहेको तथ्याङक सार्वजनिक भएको छ । नेपाल सरकार राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको नतिजा अनुसार उक्त प्रतिशतमा कानुन विपरित विवाह भएको हो । कानुन […]
कनकाई । नारीले पुरुष सँग यसकारणले विवाह गर्छिन्, ताकी आफ्नो जियु ज्यान र भौतिक, सामाजिक सुरक्षा हुन्छ भनेर तर विवाह गरेका पुरुष (श्रीमान) नै आफ्नो जीवनको लागि खतरा बने पछि झापा कनकाई–२ मा अस्थाई बसोबास […]
जनकपुरधाम : दाइजो कसूरका आरोपित डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीले पूर्वपक्षका लागि जेल चलान गरेका चौधरीलाई उच्च अदालत जनकपुरले राहत दिँदै धरौटीमा छोड्न […]
झापा । नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दशनामी सन्यासी […]
विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी […]
धनकुटा । धनकुटा नगरलाई थप सफा र सुन्दर बनाउँन नगरक्षेत्रमा सरसफाई अभियान सुरु गरिएको छ । ‘धनकुटा नगर सुन्दर, स्वच्छः समुन्नत शहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाई थालेको हो । अभियानको […]