
काठमाडौं । काठमाडौं उपत्यकाकाको फोहर व्यवस्थापनको काम आजदेखि रोकिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर […]
सोलुखुम्बु – सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि भएका छन् । बालिकालाई ललाईफकाई बलात्कार तथा यौन दुराचार गर्ने, महिलालाई प्रलोभनमा पार्ने, सहमतिमा यौन सम्बन्ध राखेर शर्त पूरा नगरेपछि प्रहरीमा उजुरी पर्ने गरेका कारण बलात्कारका घटना […]
विराटनगर – विराटनगरबाट दुई दिनअघि अपहरणमा परेको भनिएकी १ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। सोमबार अपहरणमा परेकी दीपेन्द्र यादव र ममता यादवकी १ वर्षीया छोरी निकिसालाई प्रहरीले बुधबार बिहान सकुशल उद्धार गरेको हो। प्रहरीले […]
दाङ । पतञ्जली योग समती दाङले तुलसीपुरमा गरुपुर्णिमा पर्वको अवसरमा कार्यक्रम गरेको छ । समितिले त्रिसिद्धेश्वरी मन्दिरको योग भवन सचिवालयमा विविध कार्यक्रमको आयोजना गरेर गुरु पुर्णिमा पर्व मनाएको हो । योग ऋषि स्वामी रामदेव र आयुर्वेद […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मनकामना कलेजका एक पूर्व विद्यार्थी मिर्गौलाको रोगबाट पीडित बनेपछि पूर्व विद्यार्थी मञ्चको अग्रसरतामा संकलित रकम आज परिवारलाई हस्तान्तरण गरिएको छ । मनकामना कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको समूह पूर्व विद्यार्थी […]