मेचीनगर । मासुको प्रयोजनका लागि पालिएका बंगुर खोरमै मर्न थाले पछि झापा मेचीनगर— ६ का भक्तबहादुर राईले लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ । २०७७ सालमा ‘स्माट एग्रो फर्म ’दर्ता गरेर झापाको मेचीनगर – ८ […]
मेचीनगर। मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये ३ वटामा जेसिवी प्रयोगमा प्रतिबन्ध लगाएको छ । झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरुपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो […]
झापा । आज दिउँसो आएको हावापानीले चारआलीमा बिजुलीको पोल ढाल्दा विद्युत सेवा अवरुद्ध भएको छ । हावापानीले रुख लडेर बिजुलीको पोल ढालेको हो । पोल ढलेपछि स्वीच काटेर देउनियासम्म लाइन चालु गरिएको र क्रेन बोलाएर […]
सुरुङ्गा । झापाको कनकाई उद्योग बाणिज्य संघले नयाँ कार्य समितिलाई सपथ ग्रहण तथा पदहस्तान्तरण गरेको छ । नयाँ कार्य समितिलाई बिहीवार संघका निवर्तमान अध्यक्ष त्रिलोचन चिमरियाले सपथ ग्रहण गराएका हुन् । निवर्तमान अध्यक्ष चिमरियाले अध्यक्ष […]
चारपाने। झापाको बिर्तामोड–२, चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चारबर्षे कार्यकालको लागि नेतृत्व चयन भएको छ । केहीदिन अघि सर्वसम्मत् अध्यक्षमा हरिबहादुर राजवंशी चयन भएका थिए भने अन्य पदको टुङ्गो […]
झापा । माई नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका नगर अध्यक्ष खम्बासिं लिम्बु र पार्टीका नगर उपाध्यक्ष नरेन्द्रकुमार खड्काले समाचारको बिषयलाई लिएर पत्रकारको पेशाप्रति सार्वजनिक रुपमा हतोत्साहित गर्ने कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखाको […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति ४ स्थित कालिखोलाका तेजराज भुर्तेलको छाना माथी रहेको बिजुलीको पोल १४ महिनापछि पन्छिएको छ।अघिल्लो साल चैतमा आएको हुरिवतासले नजिकै रहेको पिपलको रुखसँगै ११ हजार के.वि.को तार सहितको पोल भुर्तेलको छानामा बज्रीएको […]
बुद्धशान्ति । राष्ट्रिय भूमि आयोगले बुद्धशान्ति गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रकृया तिब्र रुपमा अघि बढाएको छ । सोही कार्यक्रम अन्र्तगत वडा न. २ मा जम्मा […]
कनकाई । झापाको कनकाई नदीमा बाढी आएको छ । जेठ २२ गते राती इलामको कन्याम, जितपुर, माईपोखरी, सोक्तिमलगायतका विभिन्न स्थानमा भएको भिषण बर्षाको कारण कनकाई नदीमा बाढी आएको हो । बर्षाका कारण नदीमा पानीको सतह […]
हल्दिबारी । अनेरास्ववियु हल्दिबारीले विश्व वातावरण दिवसको उपलक्ष्यमा भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्क परिसरमा वृक्षारोपण गरेको छ । अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीले वृक्षारोपणको व्यवस्थापन गरेको हो । आज अमला,एकासिया,हरो,कपुर र लटर जस्ता बिरुवा गरेर ५० […]