
इलाम। इलामको सिद्धिथुम्कामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो । उनको शरीरका विभिन्न हाडजोर्नी भाँचिएका थिए । रूखबाट लडेर […]
धनकुटा। फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम […]
महोत्तरी, महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा शुक्रबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार राति १० बजेतिर हतिसर्वा–७ बस्ने २५ […]
तेह्रथुम, तेह्रथुमको आठराई संक्रान्ति बजारमा भएको आगलागीका पीडितलाई अमेरिका र डेनमार्कमा बस्ने नेपालीबाट १९ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । ईवा घर भई अहिले अमेरिकामा बस्दै आएका मदन ईङनाम र अमेरिकन नागरिक मार्क […]
ईलाम। ईलाका प्रहरी कार्यालय पशुपतिनगरले बिहिबार अवैध मदिरा नष्ट गरेको छ। उक्त कार्यालयबाट खटिएका गस्ती टोलीले आइतबार पशुपतिनगर गाविसबाट बेवारिसे अवस्थामा भारतमा उत्पादित बिभिन्न ब्राण्डका ७८ बोतल रम तथा ८४ बोतल बियर बरामद गरेको थियो। […]
उर्लाबारी। झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ । राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ […]
काठमाडौं। वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको हो । गंगालाल अस्पतालमा एक वर्षदेखि उपचाररत उनको उपचारकै क्रममा निधन भएको […]
इटहरी । कान्छीचोक–नडाहासम्मको सडक धुलाम्मे भई सडक आसपासका मानिसले हैरानी भोग्नु परेपछि आज त्यस सडकखण्डका स्थानीय बासिन्दाले विरोध गरेका छन् । तीन वर्षअघि त्रिपल पी मोडेलमा निर्माण भएको सुनसरी कान्छीचोक चतरासम्मको २९ किलोमिटर कालोपत्र सडकमध्ये […]
पाँचथर। पाँचथरको सिदिन–४ मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीयवासी २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै उनलाई र घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ […]