Aamsanchar

स्थानीय

शुक्रबार व्रतविधि शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ […]

बिहिवार, कार्तिक १८, २०७३

क्रिसीयन धर्म अवलम्वन गरेको १५ बर्षपछि आफ्नो मूल धर्म र संस्कृतिमा फर्किएका पोङ्दिटार निवासी धनबहादुर तामाङलाई तामाङको चिनारी डम्फु र थांका  पप्रदान गर्दै सम्मान  गर्यो “ताम्बा संघ नेपालले” चैत्र १५ /१६ , २०७२मा | पन्ध्र […]

बिहिवार, कार्तिक १८, २०७३

दमौली। तनहुँको जामुने–९ धऐरेमा बुधबार बसले स्कुटर चालकलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनैजना घाइते भएका छन् । ठक्करबाट घाइते भएका व्यास नगरपालिका–११ की २२ वर्षीया ममता दुलाललाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको […]

बिहिवार, कार्तिक १८, २०७३

इलाम । इलामको सुर्योदय नगरपालिका-११ मा बुधबार विहान सफारी गाडी अनियन्त्रित भइ दुर्घटना हुँदा दस जना घाइते भएका छन्। झापाको विर्तामोडबाट यात्रु लिएर पाँचथरतर्फ जादै गरेको मे १ ज १७२७ नम्बरको सफारीगाडी विहान ९ बजेतिर […]

बुधवार, कार्तिक १७, २०७३

उदयपुर, । उदयपुरको तपेश्वरी गाविसमा टिका लगाएर घर फर्कदै गरेका एक बृद्धको सप्तकोशी नदीमा डुबेर ज्यान गएको छ। तपेश्वरी गाविस १ रामनगर टप्पु बस्ने अन्दाजी ८६ वर्षिय सांगे तामाङको बैनीसंग टिका लगाएर फर्कनेक्रममा खोलाले बगाँउदा […]

बुधवार, कार्तिक १७, २०७३

मोरङ । मोरङमा भएका छुट्टा–छुट्टै घटनामा एक महिलाको मृत्यु भएको छ भने एक  पुरुष गम्भिर घाइते भएका छन् । नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोसी राजमार्गअन्तर्गत विराटनगर–४ […]

बुधवार, कार्तिक १७, २०७३

-जेनेट जेनकिन्स् १ परिवर्तन स्वीकार्नाेस् जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने हो भने सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । यदि तपार्इंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा अनेकौं समस्या देखिन सक्छन् । दिनभर […]

मङ्गलवार, कार्तिक १६, २०७३

कलैया । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा आज बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको […]

मङ्गलवार, कार्तिक १६, २०७३

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई रंग र प्रकाशको पर्व मानिन्छ । यसका साथै यस पर्वमा पटाका पड्काएर रमाइलो गर्ने चलन पनि रहँदै आएको छ । तर तपाईंलाई थाहा छ, पटाका, भुईचम्पा लगायतका हामीले […]

सोमवार, कार्तिक १५, २०७३

तिहारमा देउसी भैली खेल्ने, दिदी बहिनीको हातबाट दाजुभाइले टीका थाप्ने, अनि विभिन्न मिठा–मिठा परिकार खाएर रमाइलो गर्ने गरिन्छ । कार्तिक १६ गते भाइटीकाको साइत भए पनि एक हप्तासम्म तिहार मानिन्छ । तिहार आफैमा रमाई अनि खानपान गर्ने […]

सोमवार, कार्तिक १५, २०७३