
पथरी (मोरङ) । कार्निट नेपाल नामक संस्थाले मोरङको भाथिगछ गाविसअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीलाई आइतबार रु ४० लाख बराबरका सामान वितरण गरेको छ । संस्थाका पूर्वाञ्चल संयोजक मोहन लिम्बूका अनुसार सो गाविसका विद्यालयका दुई हजार विद्यार्थीलाई […]
इनरुवा। पूर्वपश्चिम राजमार्ग आन्तर्गत सुनसरीको मधेसा– ४ घोपालीटोलमा आज सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्युभएको छ । मृत्यु हुनेमा सप्तरी लोहजारा– ८ बस्ने मोहमद अलि हुसैन र उनकी श्रीमती नुरजहाँ खातुन रहेको जिल्ला प्रहरी कार्यालय […]
बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली […]
झापा। झापाको जलथल-६ बाट प्रहरीले बेबारीसे अवस्थामा राखीएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी जलथलबाट खटिएको गस्तीटोलीले राती १२ बजे जलथलल-६ स्थित नालीमा फालिएको यूरियाको बोराबाट उक्त बन्दुक बरामद गरेको हो। प्रहरीले […]
जुम्ला । जिल्ला पशुसेवा कार्यालयले यहाँका २०७ घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । जिल्लाका पाँच सय सिंजा क्षेत्रका पाल्तु कुकुरमा रेबिजको शङ्कास्पद लक्षण देखिएपछि कार्यालयले तत्काल ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन सूचना प्रवाह गरेको थियो […]
इलाम। साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभिरमा चट्टान आरोहणस्थल निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु १० लाख र स्थानीय श्रमदानबाट रु चार लाख १२ हजार खर्च […]
राजविराज । सर्वसाधारण जनताको सुरक्षा गर्ने प्रहरीले नै अपहरण शैलीमा घरबाट लगेर एक महिलालाई बेपत्ता बनाएको भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक सूर्यनारायण यादवले प्रहरी आचरण र […]
काठमाडौं । फेसबुक, ट्वीटर तथा अन्य सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । कसैको मानहानी हुने गरी गाली गलौज तथा अनावश्यक कमेन्ट गरेको पाईएमा कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले […]
विराटनगर, विराटनगरस्थित भृकुटी चोक नजिक लहरीले किचेर महिलाको मृत्यु भएको छ। शुक्रबार मध्यान्न भारतीय नम्बर प्लेटको एन एल् ०१–०१२६ नम्बरको लहरीले किच्दा कोसी हरैचा नगरपालिका—३ की मनिषा बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। दक्षीणबाट उत्तरतर्फ जादै […]