Aamsanchar

स्थानीय

बझाङ। दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक […]

मङ्गलवार, असोज ११, २०७३

झापा। पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको मेचीनगर नगरपालिका ११ पालियापुलमा सोमबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा एक प्रहरी जवान घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय काकडभिट्टामा कार्यरत प्रहरी जवान मानबहादुर मगर रहेका छन्। […]

मङ्गलवार, असोज ११, २०७३

काठमाडौँ । सस बनाउने कच्चा पदार्थ सडेगलेको पाएपछि चुरियामाई सस उद्योग धापाखेललाई सिलबन्दी गरिएको छ । सिलबन्दी गरिएको उक्त सस उद्योगलाई तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । […]

मङ्गलवार, असोज ११, २०७३

भीमदत्तनगर। ‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् । राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका […]

सोमवार, असोज १०, २०७३

हेटौँडा । जनकपुरबाट पोखरातर्फ गइरहेको ना५ख १८१६ नंको बसले हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीको ज्यामिरेमा एउटा रिक्सालाई ठक्कर दिँदा उक्त रिक्साका चालक उछिट्टिई भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना५ख ७८०३ नंको ट्रकले किच्दा रिक्सा चालकको घटनास्थलमा नै मृत्यु भएको […]

सोमवार, असोज १०, २०७३

फलेवास (पर्वत) । पर्वतको खौलालाँकुरी घर भई हाल व्यापार व्यवसायका सिलसिलामा स्याङ्जामा बस्दै आएका एक व्यक्तिले आफू जन्मेको ठाउँको विकासका लागि विभिन्न सामाजिक क्षेत्रमा करिब रु २० लाख सहयोग गर्नुभएको छ । खौला लाँकुरी–६ का […]

सोमवार, असोज १०, २०७३

रत्ननगर (चितवन)। चितवनका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ । जिल्लाका विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केवलका तार अव्यवस्थित रुपमा टाँगिएको र तल्लो तहमा टाँगिएकाले ठूला सवारीलाई छुने गरेको छ […]

सोमवार, असोज १०, २०७३

काठमाडौं, यसवर्ष मनसुन अझै एकहप्ता रहने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका अनुसार मनसुन यही दिन सकिन्छ भनेर अहिल्यै भन्न नसकिएपनि एकहप्तासम्म रहने सम्भावना  छ । सामान्यतया सेप्टेम्बर २३ अर्थात शुक्रबार नै मनसुन सकिनुपर्ने […]

आइतवार, असोज ९, २०७३

[भरत शिवाकोटी] युएई । झापाली समाज यु.ए.ई. ले नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत महाअस्टमीको दिन झापामा रहेका वृद्दाश्रमका वृद्दवृद्दाहरुलाई कपडा तथा मिस्ठान्न भोजन प्रदान गरि सम्मान गर्ने भएको छ । झापामा क्रियासिल जेष्ठ नागरिक मञ्च […]

आइतवार, असोज ९, २०७३

बिर्तामोड । सुनकोशी वचत तथा ऋण सहकारी सस्थाले आफ्नो शेयर रकम वृद्धि गरी ८६ लाख ४४ हजार पुर्याएको छ । सस्थाले गत आर्थीक वर्षको सेयर रकम ६८ लाख ३६ हजार ८ सय वाट २६ दशमलव […]

आइतवार, असोज ९, २०७३