
मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित […]
गोरखा । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका […]
दाङ। दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ । दाङको हेकुली–२ पदमपुरकी २७ वर्षीया विमला न्यौपानेको आइतबार राति १२ बजेतिर अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा सोमबार दिनभर मृत्युको विषयलाई लिएर […]
इलाम। इलामको एकतप्पा गाविसमा रु छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् ।विगतमै यो कुलो निर्माण […]
बिर्तामोड । रेडियो सनराईज द्धारा स्थापित रबिन स्मृती पत्रकारीता पुरस्कार यस वर्ष कंचनजंघा एफ एम कि समाचार बाचिका भिमा सिवाकोटिलाई प्रदान गरिने भएको छ । एघार हजार रुपैया राशी भएको सो पुरस्कार मंगलवार एक कार्यक्रमका […]
काठमाडौं । काठमाडौंको न्यूरोड स्थित संकटा मन्दिरको गल्लीमा ११ तोला सुन लुटपाट भएको छ । सुन जलप लगाउनका लागि संकटा मन्दिरमा लैजाने क्रममा संकटा मन्दिरको गल्लीबाट अंदाजी १५-१६ बर्षका अपरिचित तीन जनाको समूहले ११ तोला सुन […]
बिर्तामोड । उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीका लागि बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सीले आइतबार एक दिने नि:शुल्क सेमिनार सम्पन्न गरेको छ । भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा आयोजित सेमिनारमा ३० जनाभन्दा बढी विद्यार्थीको […]
सुमन ढकाल बिर्तामोड । गोदावरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः गोपालप्रसाद लामिछाने चयन भएका छन् । संस्थाको सम्पन्न चौथो साधारणसभाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, सचिवमा युवराज चौहान, सहसचिवमा इन्दिरा […]
पथरी । पूर्वको पुरानो गीत सङ्गिनी सङ्कटमा परेको छ । मोरङका होटल तथा पार्टी प्यालेसमा मनाउने तीज कार्यक्रममा नेपाली महिलाले सङ्गिनी गीत गाउन र नृत्य गर्न छोडेर उत्ताउला नेपाली र हिन्दी गीतमा नृत्य गरेका कारण […]