Aamsanchar

स्थानीय

उदयपुर । बिच्छीले टोकेर उदयपुरमा एक शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–८ बगाहाकी २४ वर्षीया सीता बास्तोला रहेकी छिन । घाँस काट्न गएकी बास्तोलालाई बिच्छीले टोकेर बुधबार मृत्यु भएको स्थानीय छिमेकी मोहन बहादुर […]

बिहिवार, साउन २०, २०७३

सुरुङ्गा (झापा)। कनकाई माईमा आज एक व्यक्ति मृत फेला परेका छन् । शिवसताक्षी नगरपालिका–३ टोपलाल बस्ती नजिकै मङ्गोलियन समुदायको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पानीमा तैरिरहेको […]

बिहिवार, साउन २०, २०७३

इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ […]

बिहिवार, साउन २०, २०७३

अर्जुनधारा । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले प्राकृतिक स्रोतमा आधारित जलाधार र जग्गाधनीबीचको द्वन्द्वलाई छलफलबाट सहजिकरण गर्दै साझा सवाल पारित गरेको छ । केन्द्रले द्वन्द्व रुपान्तरण कार्यक्रम अन्तर्गत झापाको शनिअर्जुनमा आयोजित साझा सवाल पारितको […]

बिहिवार, साउन २०, २०७३

झापा। पूर्व क्षेत्र अन्तर्गत झापा, सुनसरी, भोजपुरमा बुधबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। झापाको  धाइजन-६ स्थीत शान्तिमार्गमा बा १३ च ८३०८ नम्बरको कारले  को ११ प २७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार […]

बिहिवार, साउन २०, २०७३

बिर्तामोड । आन्द्रामा प्वाल परेर विरामी भएका एक युवाको सफल सल्यक्रिया पश्चात खर्चको अभावमा लामो समय सम्म पनि अस्पतालबाट डिस्चार्ज हुन नसकेका उनको बुधबार दलित समन्वय समिति बिर्तामोडको पहलमा अस्पतालबाट डिस्चार्ज गरिएको छ । बिर्तामोड […]

बुधवार, साउन १९, २०७३

झापा। झापाको विर्तामोड स्थित वि एण्ड सी हस्पिटलले एक सात बर्षिया बालिकाको मृगौलाको पथरीको सफल शल्यक्रिया गरेको छ । लाखौं बालबालिकामा एकमा मात्र यस्तो समस्या हुने गरेको शल्यक्रियामा सहभागि डा. अनिल ढुङ्गानाले जानकारी दिएका छन् […]

बुधवार, साउन १९, २०७३

बिर्तामोड । कनकाई नगरपालिकास्थित सुरुङ्गा बजारबाट उत्तर सुरुङ्गा चोकदेखि कालिस्थानसम्म जाने २ सय ५२ मिटर पिच बाटोको उद्घाटन भएको छ । मंगलबार झापाका जिल्ला विकास अधिकारी खेमराज ओझाले उक्त बाटोको उद्घाटन गरेका हुन् । बाटो […]

बुधवार, साउन १९, २०७३

सुनसरी। सुनसरीको इटहरी-१२ खनार स्थीत कोशी नहरमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। उदयपुर घर भई हाल इटहरी-१२ स्थीत खनारमा डेरा गरी बस्ने १८ बर्षिय मनोज राई उक्त नहरमा नुहाउने क्रममा मंगलबार  ५ […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ । ‘पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ बाइसौँ विश्व आदिवासी दिवस नेपालमा मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय […]

बुधवार, साउन १९, २०७३