Aamsanchar

स्थानीय

भक्तपुर । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन् । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको […]

सोमवार, साउन २४, २०७३

खोटाङ। वर्षात् सुरु भएसँगै अवरुद्ध बनेको दिक्तेल–हलेसी सडक करिब तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । गत जेठ दोस्रो साताबाट पूर्णरुपमा अवरुद्ध उक्त सडक मर्मतपछि पुनः सुचारु भएको हो । वर्षात्को पानीले हिलाम्मे तथा खाल्डाखुल्डी […]

सोमवार, साउन २४, २०७३

इनरुवा। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविसबाट आइतबार राति हतियारसहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, साउन २४, २०७३

काठमाडौं, नेपाल टेलिकमको मोबाइलमा  रिचार्ज हुन थालेको छ । शनिबारदेखि रिचार्जमा देखिएको समस्या समाधान भएको टेलिकमले जनाएको छ । सिष्टम अपग्रेड गर्ने क्रममा रिचार्ज हुन नसकेको भन्दै टेलिकमले यसबाट भएको असुबिधाप्रति क्षमायाचना पनि गरेको छ […]

आइतवार, साउन २३, २०७३

लहान । सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रबार भएको निर्वाचनमा खसेको मतमध्ये दुई मत बदर भएपछि सबैलाई अचम्मित पारेको छ । बारका ८१ मतदातामध्ये ७९ जनाले मतदान गरेका थिए, जसमा दुई मत बदर भएको निर्वाचन अधिकृत […]

आइतवार, साउन २३, २०७३

पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण […]

आइतवार, साउन २३, २०७३

सिरहा। सिरहाको मिर्चैया-५ स्थित भित्री सडक खण्डमा शनिबारराती भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका टिकाराम सदा रहेका छन्। सदालाई शनिबारराती ८:४० बजे बजारको सामान उठाउदै आएको ना ३ च ४३७ नम्बरको […]

आइतवार, साउन २३, २०७३

भोजपुर। भोजपुर जिल्ला सदरमुकाम जोड्ने शाखा सडकहरु सञ्चालन नहुँदा भोजपुर सदरमुकाम आउने तथा जाने यात्रु मारमा परेका छन् । भोजपुर–घारेटार सडकखण्ड नियमित सञ्चालन गर्ने जिम्मा पाएको एसएन आरटिपीले सडक मर्मत गर्न पर्याप्त हेरालु राखेको भए […]

आइतवार, साउन २३, २०७३

काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । विज्ञान संकायको नतिजा यही साउन अन्तिमसम्ममा तथा अन्य संकायको भदौ १५ भित्रै सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक सन्तोष […]

शनिवार, साउन २२, २०७३

रामपुर (पाल्पा)  । एक वर्षको अवधिमा पाल्पामा १२ वटा चितुवा मरेका छन् । पाल्पाका विभिन्न गाउँका बस्ती नजिक पसेका दश वयस्क र दुईवटा डमरु बच्चा मरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको बौघा […]

शनिवार, साउन २२, २०७३