Aamsanchar

स्थानीय

उर्लाबारी (मोरङ) । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उहाँ घर फर्कनु भएको हो । […]

शनिवार, साउन २२, २०७३

भोजपुर। पौडी खेल्ने क्रममा पिखुवा खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । शुक्रबार घाँस काटेर फर्कने क्रममा पौडी खेल्दा भोजपुरको कोट गाविस–८ खाल्डेका गौरी तामाङको १५ वर्षीय छोरा […]

शनिवार, साउन २२, २०७३

झापा । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सभासद् दिलिप लामाको रक्त क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर पीडित लामाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारको क्रममा साउन २० गते राति ११ बजे निधन भएको हो […]

शुक्रवार, साउन २१, २०७३

इलाम । इलामको सोयाङ–९ स्थित सिंहदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापकको लडेर ज्यान गएको छ । विद्यालयबाट घर फर्कने क्रममा नयाँबजार–८ निवासी ४८ वर्षीय नरनाथ भण्डारीको बिहीबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक […]

शुक्रवार, साउन २१, २०७३

झापा, झापाको धाइजन–६ स्थित शान्तिमार्गमा बुधबार कारको ठक्करबाट गम्भिर घाइते प्रहरी सहायक निरिक्षक मदन कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । अञ्चल सशस्त्र प्रहरी गुल्म मेचीमा कार्यरत प्रहरी सहायक निरिक्षक श्रेष्ठ सवार को ११ […]

शुक्रवार, साउन २१, २०७३

पथरी (मोरङ)। मोरङको जाँते गाविसमा शुद्ध पिउनेपानीको हाहाकार भएको छ । जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माका अनुसार विगत ३० वर्षदेखि सञ्चालनमा आएको सो खानेपानी योजनाको पाइप गत साउन १० गते स्थानीय […]

शुक्रवार, साउन २१, २०७३

फिदिम । तलब बृद्धिको माग राख्दै पाँचथरको खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित भएका छन् । गत असार १७ गते र साउन ६ गते भएको सम्झौताबमोजिम तलब बृद्धि नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सम्झौता भएबमोजिमको तलब […]

शुक्रवार, साउन २१, २०७३

मोरङ। मोरङको जाँते गाविसमा शुद्ध पिउनेपानीको हाहाकार भएको छ । जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माका अनुसार विगत ३० वर्षदेखि सञ्चालनमा आएको सो खानेपानी योजनाको पाइप गत साउन १० गते स्थानीय तेली […]

शुक्रवार, साउन २१, २०७३

सुरुङ्गा (झापा)। शनिअर्जुन नगरपलिका–५ का देव ढुङ्गाना फ्रेस हाउस सञ्चालन गरेर मासिक रु ३५ हजार आम्दानी गरिरहेका छन् । रोजगारीको सिलसिलमा दुई वर्ष अघि कतार पुगेका २८ वर्षीय ढुङ्गाना अहिले बिर्तामोडस्थित कृषिउपज बजारमा फ्रेस हाउस […]

शुक्रवार, साउन २१, २०७३

[सागर गौतम] दानाबारी । इलामको दक्षिणी वेल्ट अन्तर्गतका सामुदायिक वनहरुले वनको अतिक्रमण क्षेत्र सहित नाङगा डााडाकााडा,नदी किनारका आसपासका खाली जमिनमा वृक्षारोपण गदै हराभरा बनाएका छन् । वन क्षेत्रलाई संरक्षण,संवद्र्धन र प्रवर्धन गर्ने उदेश्यले वन कर्मचारी,सामुदायिक […]

बिहिवार, साउन २०, २०७३