Aamsanchar

स्थानीय

झापा। यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा डी. कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार एक […]

शनिवार, साउन ८, २०७३

सोलुखुम्बु । सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । पहिरो खस्ने क्रम नरोकिए पछि गाउँमा रहेको १४ परिवारले गाउँ छाडेका छन् । गएको ३१ गतेदेखि गाउँ माथिको भिरबाट ठूलो पहिरो […]

शनिवार, साउन ८, २०७३

बैतडी– मौसम परिवर्तन भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीहरुको संखया बढ्दै गएको छ । जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको संख्या बढेको हो ।   पाटन नगरपालिकामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या गएको एक हप्तायता प्राथमिक […]

बिहिवार, साउन ६, २०७३

पथरी (मोरङ)  । आर्थिक अभाव भएपछि वैज्ञानिक वन व्यवस्थापनका लागि लाटिझोडा साझेदारी वनलाई समस्या भएको छ । अव्यवस्थित वनलाई व्यवस्थित र संरक्षण गर्दै अधिक आम्दानी लिन विभिन्न प्लट छुट्याएर काम अघि बढेको छ । लाटिझोडा […]

बुधवार, साउन ५, २०७३

झापा । झापाको बुधबारेमा एक बालिकाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । झापाको शान्तिनगर–१ घरभएकी ११ वर्षिया तनुजा कोइरालाको आफै मावली घरमा विभत्स हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । ५ दिन अघि […]

बुधवार, साउन ५, २०७३

अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क वडा नं २ कुरमा चितुवाको आक्रमणबाट चार वर्षे बालिका घाइते भएकी छन् ।   कुर निबासी मधु दमासेकी चार वर्षकी छोरी परी दमासेलाई घरमा खेलिरहेका बेला मंगलबार साँझ चितुवाले आक्रमण गरेको थियो […]

बुधवार, साउन ५, २०७३

भोजपुर। जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न मुद्दामा सात जनालाई पक्राउ गरेको छ । कार्यालयले अवैध रुपमा डेन्टल सञ्चालन गरेको भन्दै सप्तरी पोर्ताहा गाविस–३ का २३ वर्षीय सन्तोषकुमार रोहिता र २१ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरेको […]

बुधवार, साउन ५, २०७३

(वासुदेव पौडेल) पोखरा । कास्की जिल्लाको निर्मलपोखरी गाविसस्थित फोक्सिङकोट क्षेत्रलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा विकास गरिने भएको छ । नेपालका बाइसे चौबिसे राजाको पालादेखि अस्तित्वमा आएका प्रसिद्ध कोटहरूमध्येको फोक्सिङकोट उचित प्रचारप्रसार एवम् पूर्वाधार विकासको […]

बुधवार, साउन ५, २०७३

झापा खुदुनावारी ४ निवासी मेलिना सिलवालको शरीरको दुईवटै मृृगौला काम नगरेपछि सहयोगको निम्ति सिलवाल परिवारजन एवम खुदुनावारीका वृद्धिजीवि,समाजसेवी लगायतले आग्रह गरेका छन् । १६ वर्षीया मेलिनाका मृगौला नयाँ प्रत्यारोपण गर्न टेवा पु¥याउने उदेश्यले टिकाराम उप्रेतीको अध्यक्षतामा […]

मङ्गलवार, साउन ४, २०७३

काठमाडौँ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को ‘सन्डे क्लब’ अन्तर्गत आज विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई ‘मेमोरी एन्ड माइन्ड म्यानेजमेन्ट’ प्रशिक्षण दिइएको छ । विश्वका विभिन्न मुलुकका विशिष्ट व्यक्तिलाई प्रशिक्षण दिइसक्नुभएका डा नवल पजियारले उक्त […]

मङ्गलवार, साउन ४, २०७३