Aamsanchar

स्थानीय

पथरी। मोरङको राजघाटस्थित दुर्गापुरी बजारका युवा उद्यमीले सडक बत्ती जडान गरेका छन् । सडक बत्ती जडान अभियान सुरु भएपछि दुर्गापुरी बजार झलमल्ल उज्यालो भएको छ । बजारको दुई किलोमिटर क्षेत्रमा सोलार बत्ती राख्ने अभियानमा वैदेशिक […]

बुधवार, जेठ १२, २०७३

मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । […]

मङ्गलवार, जेठ ११, २०७३

विर्तामोड ।   झापाको विर्तामोडमा आज बिहान एक ब्यक्ति मृत फेला परेका छन् । विगत केही समयदेखि विर्तामोड क्षेत्रमा मागि खाँदै हिड्ने गरेका उनको गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अन्दाजी […]

मङ्गलवार, जेठ ११, २०७३

सप्तरी : सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा अख्तियार […]

सोमवार, जेठ १०, २०७३

बैतडी – विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ […]

सोमवार, जेठ १०, २०७३

झापा। झापाको बिर्तामोडस्थित वि एन्ड सी टिचिङ हस्पिटलले डाइबिटिज (मधुमेह) र ब्लड प्रेसर (उच्च रक्तचाप)को आइतबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा मेची अञ्चलका एक हजार २१६ जनाले निःशुल्क सेवा […]

सोमवार, जेठ १०, २०७३

महेन्द्रनगर (धनुषा)। विद्यार्थीसँग अनधिकृत रुपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई आज धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित रु ९५ लाख जरिवानाको फैसला सुनाएको छ ।  आरोपित सञ्जीव […]

आइतवार, जेठ ९, २०७३

महोत्तरी। सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिव नागेश्वर यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले गाविस सचिव यादवलाई उनको घर खयरमाराबाट पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान […]

आइतवार, जेठ ९, २०७३

(नारायण ढुङ्गाना) रत्ननगर (चितवन) । हिंसा न्यूनीकरण र लैङ्गिक समानताका सवालमा महिला बढी अग्रसर भएको पाइन्छ । चेतनामूलक कार्यक्रम होस् या कुनै ¥याली या हिंसाका विषयमा हुने बहस कार्यक्रम, सबैमा महिलाको उपस्थिति बढी हुन्छ । […]

आइतवार, जेठ ९, २०७३

काठमाडौँ – अमेरिक्रामा रहेका नेपाली गणितज्ञहरूको संगठन, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, नेपाल गणित समाज र काठमाडौँ विश्वविद्यालयको गणित शाखाको संयुक्त आयोजनामा काठमाडौँमा अन्तराष्ट्रिय गणित सम्मेलन हुने भएको छ ।  यही जेठ १३ देखि १६ […]

आइतवार, जेठ ९, २०७३