बिर्तामोड – बिर्तामोडको टाइमलेस होटलमा कोरोना बिरुद्धको भेरोसेल खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको छ । जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज बसेको बैठकले […]
बिर्तामोड । शुक्रबार बिर्तामोड स्थित एक होटलमा खोप बरामत भएको विषयलाई लिएर दोषीमाथी कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । आज बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल […]
झापा –बिर्तामोड नगरपालिकाको कार्यालयमा शनिवार बिहान विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका नगरपालिकाका कोभिड पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रवार बेलुका नियन्त्रणमा लिएको थियो। खड्कालाई प्रहरीले बिनाकारबाही राति नै छाडिदिएको विरोधमा स्थानीय […]
मेचीनगर । झापाको विर्तामोडस्थित एउटा होटलमा लुकाई राखेको अवस्थामा कोभिड १९ विरुद्घको भ्याक्सिनसहित विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा राखीरहेको भेरोसेल खोपसहित खड्कालाई प्रहरीले पक्राउ […]
बिर्तामोड- प्रस्थावित कनकाई नगर अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि कनकाई माविको भुतपुर्व विद्यार्थी समाजबाट सहयोग प्राप्त भएको छ । शुक्रबार नगद १ लाख २० हजार रुपैँया प्राप्त भएको हो । नगर प्रमुख राजेन्द्रकुमार […]
बिर्तामोड । चेम्बर अफ कमर्स झापाले कोरोना भाइरस विरुद्धको खोप वितरणमा बिर्तामोड नगरपालिकाले विभेद गरेको बताएको छ । बिहीबार प्रदेश उपाध्यक्ष सन्तोस अग्रवाल, झापा अध्यक्ष ओमकृष्ण बिमली र झापा महासचिव प्रदीप खरेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा […]
झापा । झापाको मेचीनगरमा लागुपदार्थ ब्राउनसुगर किनबेच गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर वडा नम्बर १ बस्ने बर्ष २६ को सरोज भुजेल र सोही स्थानका निर्मल भुजेल (झलक) लाई जिल्ला प्रहरी लागुऔषध […]
झापा। झापाको दमकमा हिजो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । राती साढे १० बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ […]
अर्जुनधारा । नगरको समृद्धिका लागि सञ्चालनमा आउन लागेको अर्जुनधारा नगर विकास सहकारी संस्थाको विनियम मस्यौदा मंगलबार नगरपालिकामा पेश गरिएको छ । कार्य विधि निर्माण भएपछि सहकारीकर्मी रुद्रमणि प्रधानको संयोजकत्वमा गठित विनियम मस्यौदा समितिले उक्त मस्यौदा […]
कनकाई । कोरोना संक्रमणको दोस्रो लहरसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउँन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ । नगरवासीको स्वास्थ्यका विषयमा गम्भिर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले […]