Aamsanchar

स्थानीय

चारपाने । झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा भन्ने शिर्षकमा साउन २ गते समाचार प्रकाशन भएपछि प्रकाशको उपचारका लागि समुदायका अगुवा, सामाजिक संघ संस्थाका प्रतिनिधी, युवाहरु सहितको ‘प्रकाश बचाउ […]

मङ्गलवार, साउन २६, २०७८

मेचीनगर । झापा मेचीनगर नगरपालिका–१३ का एक स्वास्थ्य कर्मचारीले कोरोना विरुद्धको खोप लगाउनबाट नगरपालिका र वडाध्यक्षले बन्चित गरेको आरोप लगाएका छन् । क्यानोपस हेल्थकेयर प्रा.लि.मा बजार प्रतिनिधीको रुपमा कार्यरत स्थानिय पशुपति भट्टराईले यस्तो आरोप लगाएका […]

बिहिवार, साउन २१, २०७८

झापा । झापाको मेचीनगरबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगर सहित दुई युवा पक्राउ गरेका छन् । पक्राउ पर्ने युवाहरुमा बिर्तामोड–१० इलामेली टोलका बर्ष २४ का समिर राई र हल्दिबारी गाउँपालिका–१ का बर्ष २० का सुवास न्यौपाने […]

सोमवार, साउन १८, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा कोरोना संक्रमण उच्चदरलाई भुल्दै निषेधाज्ञाको अवज्ञा गरेर सयौं व्यक्तिहरु एकैठाउँमा जम्मा भएर निषेधाज्ञाको अवज्ञा गरेका छन् । आज विरामी लिन काठमाडौंबाट आएको हेलीकप्टर बिर्तामोड स्थित बुट्टाबारी चिया बगान छेउमा दिउसो २ […]

आइतवार, साउन १७, २०७८

झापा – मंगल् सेवा समिति भद्रपुरले मेची अस्पतालको पोषण पुनर्स्थापना गृहलाई मनोरञ्जनात्मक खेल सामग्री प्रदान गरेको छ । सन्त गुरुजी श्री १०८ सदानन्दजी माहाराजको शुभ जन्मदिनको अवसरमा समितिले पोषण पुनर्स्थापना गृहको बालबालिकाका लागि २५ हजार […]

आइतवार, साउन १७, २०७८

मेचीनगर । मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो । नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा […]

आइतवार, साउन १७, २०७८

बिर्तामोडमा एक होटलमा खोप फेला परेको विषयलाई लिएर विद्यार्थीहरुले बिर्तामोड नगरपालिकामा लगाइएको ताला खोल्ने र खोप दुरुपयोग आरोप लागेका बिर्तामोड नगर कोरोना फोकल पर्सन ओमबहादुर खड्कालाई निलम्बन गर्ने निर्णय भएको छ । आज ईलाका प्रहरी […]

आइतवार, साउन १७, २०७८

बिर्तामोड।   कोरोनाविरुद्धको खोप काण्डमा संलग्नलाई कारबाही गर्न बिर्तामोड उद्योग वाणिज्य संघले माग गरेको छ । वाणिज्य संघले खोप काण्डको सत्यतथ्य उजागर गर्न तथा दोषीलाई कारबाही गर्न सशक्त खबरदारीमा उत्रिने चेतावनी दिएको छ । संघले घटनामा […]

शनिवार, साउन १६, २०७८

बिर्तामोड – बिर्तामोडको टाइमलेस होटलमा कोरोना बिरुद्धको भेरोसेल खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको छ । जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज बसेको बैठकले […]

शनिवार, साउन १६, २०७८

बिर्तामोड । शुक्रबार बिर्तामोड स्थित एक होटलमा खोप बरामत भएको विषयलाई लिएर दोषीमाथी कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । आज बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल […]

शनिवार, साउन १६, २०७८