
भद्रपुर । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको वडा नं ७ को सेवा आफ्नै नवनिर्मित भवनबाट औपचारिक रुपमा शुरु भएको छ । भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुईतले […]
चन्द्रगडी । झापामा अक्सिजनको अभाव भए पछि अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ । लुकाएर राखिएका र प्रयोग विहिन अवस्थामा रहेको अक्सिजनका सिलिन्डर दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित पत्रकारहरुका लागि आइसोलेसनको व्यवस्था ,हस्पिटल भर्ना गर्न सहजीकरण, ‘पत्रकारहरुलाई विशेषज्ञ चिकित्सकको परामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको […]
झापा- हल्दिबारी गाउँपालिका-४ को काजली खोलामा डुबेर सोही ठाउँका ३३ वर्षीय रामबहादुर थारू चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रूपमा रहेका चौधरीको शव […]
बिर्तामोड । “कोरोनाबाट आफू बचौँ र अरुलाई पनी बचाउँ“ भन्ने नारासहित झापाको विर्तामोडमा रहेको वीरता लेड़ी जेसीजले आफ्ना बिभिन्न सात वटा कार्यक्रमहरु घोषणा गरेको छ । कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढे सङ्गै अबको दायित्व,भूमिका […]
बुधबारे- आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा सहयोग जुट्न थालेको छ । बुद्धशान्ति– २ का युवा व्यवसायी सुजन भण्डारी र शिशिर श्रेष्ठले १ हजार ५ सय ईटा […]
बिर्तामोड । कोरोनाको दोस्रो लहर तिब्र रुपमा बढेसँगै झापामा विभिन्न सचेतनाका कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै क्रममा वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिका वडा नं. ४ का टोल विकासका पदाधिकारीहरुलाई कोरोना सेचना सम्बन्धी अन्तरक्रिया सम्पन्न […]
झापा । दमक रोट्याक्ट क्लब अफ दमक र नगर बाल सन्जाल दमकको सयुक्त आयोजना तथा इन्टर्याक्ट क्लब अफ जेम्सको सह आयोजनामा तथा दमक नगरपालिकाको लगानीमा रहेको सय रङ्ग दमक शीर्षकको कार्यक्रम सुरुवात गरिएको छ । […]
बुधबारे । बुधबारे जेसीजले मास्क लगाउने सबैलाई धन्यवाद दिँदै कोरोना भाइरसको संक्रमणसँग सर्तक रहन सचेतना सामग्री सहितको व्यानर राखेको छ । बुधबारे जेसीजले आइतबार बुद्धशान्ति गाउँपालिका क्षेत्रका मुख्यमुख्य ठाउँहरुमा वान टच प्रिन्ट सोलुसन बुधबारेसँगको सहकार्यमा […]