Aamsanchar

स्वास्थ्य

लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका वडा नंं. ८ स्थित विरिङ खोलाले बगाउदा आज (शुक्रबार) एक बालकको मृत्यु भएको छ । विर्तामोड अतिथि सदन रोडमा घर भई आफ्ना बुवा नविन ओली संग त्याहाँ स्थित रमणिय पार्क […]

शुक्रवार, असार १७, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति–५ आयाबारीमा मृत हात्ती भेटिएको छ । स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । के कारणले मरेको हो बिज्ञ आएर बताउने भएको छ । हाल मृत हात्तिलाई […]

शुक्रवार, असार १७, २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको […]

बिहिवार, असार १६, २०७९

मेचीनगर । झापाको मेचीनगरमा शनिबार  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित श्री कृष्ण प्रणमी बाइजुराज महिला समिति, नेपाल प्रदेश नमबर १ जिल्ला कार्य समिति झापाको इकाई समिति धुलावारीको आयोजनामा […]

शनिवार, असार ११, २०७९

मेचीनग । झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा जडान भएको अक्सिजन प्लान्ट शनिबार सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । अम्दा मेची अस्पताल परिसरमा आयोजित ‘अक्सिजन प्लान्ट एट आम्दा मेची अस्पताल ह्याडओभर प्रोग्राम’ मार्फत […]

शनिवार, असार ११, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८६२ जनाको पीसीआर परीक्षणमा २० जना र २ हजार […]

सोमवार, असार ६, २०७९

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराति अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिना पछिको धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या […]

आइतवार, असार ५, २०७९

विर्तामोड । संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार जुमा अल मोक्तुमले पूर्वाञ्चल म्यान्सर अस्पतालको पेटसिटी मेसिनको उद्घाटन गरेका छन् । आज एक भव्य समारोहका विच मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको […]

आइतवार, असार ५, २०७९