Aamsanchar

अर्थ

काठमाडौं – भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार […]

सोमवार, फागुन २३, २०७८

काठमाण्डाै – सुनको भाउ एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको […]

आइतवार, फागुन २२, २०७८

बैंकहरूलाई लघु, घरेलु, साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्न अनिवार्य गरिएपछि कर्जा खोसाखोस हुन थालेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले समेत निश्चित प्रतिशत कर्जा उपर्युक्त क्षेत्रमा लगानी गर्नुपर्ने […]

आइतवार, फागुन २२, २०७८

काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा नाै सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नाै सय रुपैयाँले बढेर तोलाको ९९ हजार नाै सय रुपैयाँ पुगेको छ । सुन हिजो बिहीवार तोलाको ९९ […]

शुक्रवार, फागुन २०, २०७८

पाँचथर – कुचोले भाउँपाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष प्रति के.जी.५० देखि ६० रुपैया सम्म विक्री भएको कुचो यस वर्ष १ सय ३० देखि १ सय ५० रुपैया प्रति के.जी […]

बिहिवार, फागुन १९, २०७८

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार […]

बिहिवार, फागुन १९, २०७८

काठमाडौं – नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ। आज सुन तोलामा १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ भने […]

बुधवार, फागुन १८, २०७८

काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर सुन आज ९७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज […]

मङ्गलवार, फागुन १७, २०७८

काठमाडौं – धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ […]

मङ्गलवार, फागुन १७, २०७८

काठमाण्डौ : नेपाली बजारमा आज फेरि सुनको भाउ बढेको छ। आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी    सुन […]

सोमवार, फागुन १६, २०७८