Aamsanchar

अर्थ

    काठमाण्डाै – सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]

आइतवार, मंसिर ५, २०७८

काठ्माण्डौ- कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको […]

शुक्रवार, मंसिर ३, २०७८

    काठमाण्डाै – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज ताेलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ […]

बिहिवार, मंसिर २, २०७८

झापा । गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ […]

बिहिवार, मंसिर २, २०७८

झापा । झापामा दशौं राष्ट्रिय कर दिवस मनाइएको छ । सँगसँगै कर सप्ताहको शुभारम्भ गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना र विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा आज बुधबार विर्तामोडमा विशेष समारोह सम्पन्न गरियो […]

बुधवार, मंसिर १, २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७० पैसा र विक्रीदर ११९ रुपैयाँ ३० पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८७ […]

बुधवार, मंसिर १, २०७८

काठमाण्डाै – अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स सात दशमलव ६ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असाेजसम्म देशको रेमिट्यान्स सात दशमलव ६ प्रतिशतले घटेर दुई खर्ब ३९ […]

मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाण्डाै – हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि बढेको छ । […]

मङ्गलवार, कार्तिक ३०, २०७८

बिर्तामोड । आन्तरिक राजस्व कार्यालय झापाले दशौं राष्ट्रिय कर दिवस तथा सप्ताह मनाउने भएको छ । देश व्यापी रुपमा हरेक बर्ष मंसिर १ गते देखि ७ गते सम्म विभिन्न कर सचेतना कार्यक्रम गरेर मनाईले कर […]

सोमवार, कार्तिक २९, २०७८

  काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। […]

सोमवार, कार्तिक २९, २०७८