
काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेको छ । आइतबार नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ । आइतबार व्यापारबाहेक अरू सबै […]
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ […]
झापा- बैदेशिक रोजगारको सिलसिलामा कोरोना भाइरसका कारण दिबङ्गत भएका परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरिएको छ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनिको सभाहलमा आयोजित कार्यक्रममा आइएमइ ग्रुपको आयोजनामा उक्त रकम हस्तान्तरण गरिएको हो । आइएमइ रेमिट्यन्स […]
काठमाडौँ- मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको भारतीय खण्डमा गतसाता डिजेल चोरीको प्रयास भयो । पाइप लाइनबाट चोरीको सम्भावना शून्य रहेको नेपाल आयल निगमले जनाएको छ । आधुनिक पाइप लाइन भएकाले चोरी तथा चुहावटका प्रयास तुरुन्त जानकारीमा […]
काठमाण्डौ – सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार […]
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे […]
मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो । सहकारीले सापटीको रुपमा एक […]
काठमाण्डौ-छिमेकी देश भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धराशायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धराशायी भएको हो । पाम आयल […]
सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे । सरकारले प्रदान […]