Aamsanchar

खेलकुद

क्यानाडमा अवस्थित नेपलिज क्यानडियन क्रिकेट क्लबले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमलाई क्यानाडाको राष्ट्रिय पुरुष क्रिकेट टीम सँग खेल खेलाउन अग्रसरता देखाएको छ । ड्रिम प्रोजेक्टकै रुपमा लिएको उक्त उप्रतियोता आयोजना गर्नको लागि नेपाली क्यानडियन क्रिकेट […]

मङ्गलवार, चैत १५, २०७८

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर […]

मङ्गलवार, चैत १५, २०७८

काठमाडौं – त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध  १५ रनको जित निकालेको हो। नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजी ४ […]

सोमवार, चैत १४, २०७८

काठमाण्डाै – नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० श्रृङ्खला आजदेखि सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।  खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा […]

सोमवार, चैत १४, २०७८

विराटनगर ।  ‘सडन डेथ’ बाट जित निकाल्दै साइनो स्पोर्टिङ क्लब विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा […]

आइतवार, चैत १३, २०७८

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन्। हिजो भएको उद्घाटन […]

आइतवार, चैत १३, २०७८

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज थाइल्यान्डको क्लब चोनबरी एफसीसँग खेल्दैछ । नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो […]

आइतवार, चैत १३, २०७८

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शनिबारबाट सुरु हुँदैछ । शनिबार हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने खेल नेपाली सयम अनुसार साँझ […]

शनिवार, चैत १२, २०७८

विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार जित निकालेको छ। यसअघि नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो। शनिवार बिहान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई सुरुवातबाटै दबाबमा राखेको थियो। […]

शनिवार, चैत १२, २०७८

काठमाण्डाै – नेपालका युवा ब्याटर राेहित पाैडेलले पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा कीर्तिमान बनाएका छन् । राेहित पाैडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका हुन् । राेहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र […]

शुक्रवार, चैत ११, २०७८