Aamsanchar

खेलकुद

काठमाडौं – टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा चीनलाई पछि पारेको छ। जारी ओलम्पिकमा आज दुई स्वर्ण पदक जित्दै अमेरिकाले पदक तालिकामा ३८ स्वर्णसहित चीनसँगको ३८ स्वर्णसँग बराबरी गरेको हो। तर अमेरिकाले रजत र […]

आइतवार, साउन २४, २०७८

ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदका लागि स्पेनले ब्राजिलको सामना गर्ने भएको छ । स्पेनले आयोजक जापानलाई अतिरिक्त समयमा १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा मार्को असेन्सियोले गोल गर्दै स्पेनलाई जीत दिलाए […]

बुधवार, साउन २०, २०७८

काठमाण्डौ – भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो […]

बुधवार, साउन २०, २०७८

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। झण्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले मंगलबार बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका हुन्। उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि […]

मङ्गलवार, साउन १९, २०७८

काठमाण्डौ – टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो । आज भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ […]

शनिवार, साउन १६, २०७८

काठमाण्डौ – ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको छैटौँ दिन सकिँदा पदक तालिकामा आयोजक जापानले अग्रता […]

बिहिवार, साउन १४, २०७८

काठमाण्डौ- टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ । अमेरिकाले आठ स्वर्ण, ३ रजतसहित १९ पदक जितेको छ । यस्तै, आठ वटै स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ । जापानले आठ स्वर्ण […]

मङ्गलवार, साउन १२, २०७८

काठमाडौं-नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । आईसीसीले आइतबार अन्तर्राष्ट्रिय […]

सोमवार, साउन ११, २०७८

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल फुटबल संघ (एन्फा)मा राजीनामा बुझाउन लागेको जानकारी दिएका छन् । अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज […]

आइतवार, साउन १०, २०७८

काठमाडौं – टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व […]

शनिवार, साउन ९, २०७८