
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा एकै मञ्चमा दुईवटा कार्यक्रम सम्मान गरिएको छ । अर्जुनधारा नगर स्तरिय भाषा,कला साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकुद विकास समितिको एकै मञ्चमा कार्यक्रम सम्पन्न गरिएको हो । अर्जुनधारामा बसोबास […]
कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको […]
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता थप गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रक्रिया अघि बढाएको छ । तीन महिना अघि नेपाल आएका अल्मुताइरीले सम्हालेदेखि टोलीको प्रदर्शन र भविष्यका […]
काठमाण्डौ – युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ । वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका […]
काठमाण्डौ- अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ । एक सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो। उसका लागि मिचेल मार्शले अर्धशतक बनाए […]
काठमाडौं – विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि शीर्ष वरियताकी एसलिघ बार्टी र आठौं वरियताकी क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ । अष्ट्रिेलियाकी बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा […]
काठमाडौं – इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक […]
काठमाडौं : कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहान सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले हरायो। कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका […]
विश्वभरीका फुटवल प्रेमीहरुले रुचाउने गरेको युरोकप फुटवल खेलमा टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन […]