Aamsanchar

झापा

लक्ष्मीपुर ।  झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुर स्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा आज ९विहिबार० बाट धार्मिक अनुष्ठान सुरु भएको छ । जीर्णोद्धार मन्दिर पुनः निर्माणको उद्देश्यसहित सुरु भएको  समावेशी श्रीमद भागवत महापुराण […]

बिहिवार, माघ १८, २०८०

बिर्तामोड । पूर्वी नेपालकै ठूलो सौर्य परियोजना ‘झापा इनर्जी’ उद्घाटनको तयारी गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको झापा इनर्जीको परियोजनाको उद्घाटन यही माघ २३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]

बिहिवार, माघ १८, २०८०

दमक- श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान […]

बिहिवार, माघ १८, २०८०

मङ्गलवार, माघ १६, २०८०

कनकाई  । झापाको कनकाई नगरपालिकामा पर्ने धनुषकोटी पर्यटकीय स्थलमा बनभोज खान गएका दुई समुहबीच झगडा हुँदा तीन जना घाईते बनेका छन । बिर्तामोडबाट आएको एक बनभोज समुह र अर्को समुह बिचमा नाचगान गर्ने क्रममा आज […]

सोमवार, माघ ८, २०८०

बिर्तामोड । पूर्वपस्चिम मुख्य राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिकास्थित सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उपचारका लागि भनेर दुवैजनालाई बिएन्डसी […]

शुक्रवार, माघ ५, २०८०