Aamsanchar

झापा

कनकाई । नेपाल एकीकरणका महापुरुष श्री ५ बडामहाराज धीराज पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती मनाउँदै आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको […]

बुधवार, पौष २७, २०७९

मेचीनगर । विगत ६ वर्षदेखि निरन्तर चराको अध्ययन अनुसन्धानमा सक्रिय ,चरा खोज तथा संरक्षणमा क्रियाशील देवेन्द्रकुमार ‘देवेन’ खरेललाई मंगलबार प्रतिभा सम्मान पुरस्कार प्रदान गरिएको छ । झापाको मेचीनगर ६ काँकरभिट्टामा रहेको मेची मासु उत्पादक सहकारी […]

मङ्गलवार, पौष २६, २०७९

झापा । झापाको कचनकवल गाउँपालिका कुटीकी एक महिलाको आगोमा जलेर मृत्यु भएको छ । आज बिहान १०ः ३० बजे घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा ७० वर्षीया हेमप्रभा माझीको शरीरमा आगो लागेको जिल्ला प्रहरी […]

मङ्गलवार, पौष २६, २०७९

बिर्तामोड । बिर्तामोड नगरप्रहरीले शुक्रवार नियन्त्रणमा लिएको मरेका माछा आज खाल्डोमा परेर नष्ट गरिएको छ । बिर्तामोड नगरपालिका क्षेत्र भित्र मरेका र मागुर माछा विक्री वितरणमा पुर्णरुपमा रोक लगाएको भएपनि लुकिछिपि विक्री वितरण भईरहेको भन्ने […]

आइतवार, पौष २४, २०७९

मेचीनगर। मेचीनगर नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७८/०८९ को असार २० गतेदेखि २०७९ पौष मसान्तसम्ममा विभिन्न प्रकृतिका ६३ वटा मुद्घा दर्ता भएका छन् । न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयका अनुसार सवैभन्दा […]

बिहिवार, पौष २१, २०७९