
झापा- कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा करिब अन्त्य गरिएको छ । गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) ले बैठकले जिल्लामा […]
बिर्तामोड- अखिल नेपाल विद्यार्थी संगठन क्रान्तिकारीको झापा अध्यक्षमा रन्जन धमला सर्बसम्मत चयन हुनुभएको छ । आज बिर्तामोडमा भएको विद्यार्थी संगठनको १७ औ जिल्ला सम्मेलनले धमलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो रोजेको आरोप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट […]
झापा- झापाको बिर्तामोड-३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । सोमबार राती […]
झापा- झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु भएको छ । पोखरीमा नुहाउन पसेका प्रहरी जवान सरोज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल–१ मा अवध राजवंशी सहित ८ जनाको लगानीमा […]
झापा- झापा भद्रपुर नगरपालिका ८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा […]
झापा – मिर्गौला पीडित भद्रपुरका दुई शिक्षकलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा सङ्कलन गरिएको ३ लाख ६६ हजार रुपैयाँ मिर्गौला पीडित शिक्षकद्धय ‘मोहम्मद बदरूद्दिन र […]
झापा : झापामा एक तला घरको रेलिङबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका- १२ सहरेडाँगी बस्ने अन्दाजी ३६ वर्षीय दिलीप चेम्जोङ्ग रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका […]
झापा- झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई कार्यसम्पादनका आधारमा गृहमन्त्रालयले सर्वोत्कृष्ट ठहर गरेको छ । गृह मन्त्रालयले प्रजिअ तिमिल्सिनाको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७–७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक […]