
झापा- प्रदेश नं १ को दोस्रो ठूलो चन्द्रगढी विमानस्थलको पुनःनिर्माणसम्बन्धी गुरुयोजना प्रवेशद्वारलाई कता राख्ने भनेर स्थानीयवासीले शुरु गरेको विवादले अलपत्र परेको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा पाँच दशकअघिदेखि रहेको चन्द्रगढी विमानस्थलको टर्मिनल […]
झापा: मोटरसाइकलको ठक्करबाट अर्जुनधारा नगरपालिका–१ का ३३ वर्षीय ललित चौधरी मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएपसी राकेश थापाका अनुसार अर्जुनधारा–१ स्थित सालबारी जाने सडक किनारमा बसिररहेका चौधरीलाई बिहीबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको […]
झापा- झापामा आज थप २८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । १० ओटा पालिकाका १४ पुरुष र १४ महिला गरी २८ जनामा संक्रमण पुस्टि भएको हो । सबै भन्दा बढी भद«पुर नगरपालिकामा ४ पुरुष […]
झापा- ठुलो मात्रमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय आशिष् थापा र बुद्धशान्ति गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रिन्स खनाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी […]
झापा। झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ४ बस्ने २५ वर्षीय दिवस लुङ्गेली र सोही ठाउँका ५५ वर्षीय प्रेम भन्ने […]
झापा । झापाका सडक पेटिमा बस्ने असहाय मानवका लागि न्यानो कपडा वितरण गरिएको छ । सबैका लागी खाना, नाना र छाना १ भन्नेमुल नाराका साथ हाम्रो अभियान ले काकडभिट्टा बाट यो अभियान सुरु गरेको हो […]
झापा- झापामा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा बिर्तामोड ८ का ७९ बर्षीय पुरुष र शिवसताक्षी ९ का ७२ बर्षीय पुरुष रहेका छन् । योसँगै जील्लमा संक्रमण बाट […]
झापा : भारतसँग जोडिएको सीमा खुलाउन माग गर्दै व्यवसायीहरूले झापाको पूर्वी नाका काँकडभिट्टामा बुधबार प्रदर्शन गरेका छन्। होटेल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल्स सङ्घ झापाले मौन जुलुस प्रदर्शन गर्दै बन्द रहेको सीमा खुलाउन सरकारसमक्ष माग […]
झापा । झापामा कोरोना संक्रमित एक सय जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरका एक व्यक्तिको मृत्युसंगै मृतक कोरोना संक्रमितको संख्या जिल्लामा एक सय पुगेको हो । कार्यालयका अनुसार आज […]