Aamsanchar

दिवस

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भनेुू इलथि यलभ भबचतजू अर्थात् केवल एउटा पृथ्वी भन्ने छ । यस नाराले प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने आवश्यकता र नीतिहरू र व्यक्तिगत छनोटहरू […]

आइतवार, जेठ २२, २०७९

बुधवार, जेठ १८, २०७९

कानुन दिवसको पृष्ठभूमि बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो । नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका […]

सोमवार, वैशाख २६, २०७९

सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा […]

आइतवार, वैशाख २५, २०७९

हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने मिति हो। सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा […]

मङ्गलवार, वैशाख २०, २०७९

२०७२ वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो […]

सोमवार, वैशाख १२, २०७९

के हो विश्व पुस्तक दिवस ? यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवसमनाउने निर्णय […]

शनिवार, वैशाख १०, २०७९

सम्पूर्ण नेपालीहरूलाई नव वर्ष २०७९ सालको हार्दिक मङ्गलमय शुभकामना । हरेक नकारात्मक शक्तिहरूलाई २०७८ मै छाडेर सकारात्मक उत्साह र उर्जा लिएर अघि बढौँ । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना । विक्रम सम्वत् के हो […]

बिहिवार, वैशाख १, २०७९

जब किर्तिपुरको मैदानमा नेपाली क्रिकेट हेर्न खचाखच दर्शकहरुको भिड जम्मा हुन्छ, तब त्यो दर्शकको भीडमा कोहि धनि या गरीब हुदैन, कोहि ठुलो जातका या सानो जातका हुदैनन्, या भनौ कोहि पहाडका कोहि तराइका हुदैनन्। सबै […]

बुधवार, चैत २३, २०७८

काठमाण्डाै – आज विश्व नेवाः दिवस मनाइँदैछ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ। सांस्कृतिक रुपले निक्कै […]

शनिवार, चैत १२, २०७८