Aamsanchar

दिवस

संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ–अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूमा हार्दिक बधाई तथा शुभकामना । यस अवसरमा मुलुकमा विभिन्न कालखण्डमा राष्ट्रियता, […]

आइतवार, असोज ३, २०७८

विक्रम सम्वत् २०२१ भाद्र ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । उतिबेला भाद्र ४ गते बाल दिवस मनाउने चलन थियो । तत्कालीन बडारानी रत्न राज्यलक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणमा थिइन् । त्यहाँ […]

मङ्गलवार, भदौ २९, २०७८

फोटो : सागर गिरीको फेसबुकबाट बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । […]

बिहिवार, साउन १४, २०७८

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ […]

शनिवार, असार १२, २०७८

के तपाईंलाई थाहा छ ?  हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ […]

सोमवार, जेठ १७, २०७८

सन् २०२१ मा जैविक विविधता दिवस चाहिँ’We’re part of the solution’  ‘हामी समाधानकै पक्ष बनौं’ भन्ने नारा र #ForNature ह्यास–ट्यागका साथ मनाइँदैछ । प्रकृतिको अंशका रुपमा मानवीय उपस्थितिलाई उजागर गर्दै यो वर्ष प्रकृतिको विशाल भूमिकालाई […]

शनिवार, जेठ ८, २०७८

कानुन दिवसमा सबै न्यायप्रेमी नेपालीहरूलाई स्वागत छ । विक्रम सम्वत् २००९ बैशाख २६ मा प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ । नेपाल राणा शासकको हुकुमी आदेशका भरमा मुलुक चल्दै आएको थियो […]

आइतवार, वैशाख २६, २०७८

सन् २०२१ मा कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको विश्वमा विश्व पुस्तक दिवसको नारा नै क्जबचभ ब कतयचथु अर्थात् ‘कथा बाँडौ’ भन्ने छ । कोभिड–१९ सँगै घरको पर्खालभित्र बस्नु परेको मानव समुदायको गज्जबको साथी भनेको पुस्तक […]

शुक्रवार, वैशाख १०, २०७८