इन्डोनेसियामा खोकीको औषधि खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उत्पादन आपूर्ति गरेको आरोपमा उनीहरूले सरकार र कम्पनीमाथि मुद्दा दायर गरेका हुन् । अगस्टदेखि दक्षिणपूर्वी एसियाली […]