Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौ – जापानको  एक व्यवसायीक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।  मध्ये ओसाकामा रहेकाे उक्त भवनमा शुक्रबार  विहान आगलागी हुँदा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ओसाका फायर डिपार्टमेन्टले बिहान १० बजेर ३० मिनेटमा […]

शुक्रवार, पौष २, २०७८

काठमाण्डाै – युरोपेली देश माल्टाले व्यक्तिगत प्रयोगको लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको । यसै हप्तादेखि लागु हुनेगरी नयाँ कानुन  संसदबाट पास भएपछि माल्टामा गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता मिलेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ […]

बुधवार, मंसिर २९, २०७८

काठमाण्डाै – अस्ट्रेलियाले भोलि बुधवारदेखि विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि सीमा खुला गर्ने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने जानकारी […]

मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं – इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको […]

मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं – मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन्। गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिकामा अन्तिम ३ मा प्रवेश गरेका थिए। भारतको पञ्जाबकी २१ वर्षिया […]

सोमवार, मंसिर २७, २०७८

काठमाडौं : दुबईबाट हराएको फुटबलका महारथी डियगो म्याडोनाको घडी भारतको असाममा फेला परेको छ। करिव १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो। घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै भारत […]

आइतवार, मंसिर २६, २०७८

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ।  प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – ओमिक्रोन भाइरसबाट बच्नका लागि कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने वैज्ञानिकले बताएका छन् ।   कोरोना भाइरसविरुद्धको खोप दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले बताएका हुन् । […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् ।  मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान […]

शुक्रवार, मंसिर २४, २०७८