
भारतको नागपुरस्थित एक कोभिड अस्पतालको आइसीयूमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ। एक महिलासहित दुई जनाको निसासिएर र जलेर मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमणको मार झेलिरहेको भारतको नागपुरको वाडी क्षेत्रस्थित वेल ट्रीट कोभिड […]
काठमाडौं-भारतमा कोरोनाको संक्रमण दर बढेको बढ्यै छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ७८० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६७ हजार ६४२ पुगेको छ। त्यस्तै पछिल्लो २४ […]
काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै […]
ब्रासिलिया (एएफपी)- ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। ब्राजिलमा संक्रमण सुरु भएयता यति धेरै संख्यामा ज्यान गुमाएको यो पहिलो पटक हो। मंगलबार ४ हजार १ सय ९५ […]
काठमाण्डौ – इन्डोनेसिया र तिमोर लेस्तेमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ । बाढी र पहिरोको कारण अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका जाकार्ताका सरकारी अधिकारीहरुले बताएका छन् । यस बाढीबाट […]
काठमाण्डौ-भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ । लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई […]
बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन नदिइने जनाएको छ। धेरै मानिसहरूमा मस्तिष्कमा रगत जम्ने समस्या (ब्लड क्लटिङ) समस्या देखिएपछि ३० वर्षभन्दा माथिका मानिसलाई मात्र यो खोप दिन लागिएको एमएचआरएले […]
काठमाण्डौ – उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोना भाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडी टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ […]
दक्षिणी सुडानको राजधानी डारफरनजिकै रहेको एल जेनेइना भन्ने स्थानमा स्थानीय र विद्रोही हतियारधारीहरूबीच भएका भिडन्तमा कम्तीमा पनि ४० जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले यो जानकारी दिएको हो। प्राप्त समाचारअनुसार […]