Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १ […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं- भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाण्डौ –भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् ।अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा […]

शुक्रवार, वैशाख १०, २०७८

कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतको अवस्था झनै भयावह बनेको छ। त्यहाँ पछिल्लो २४ घण्टाभित्र ३ लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन्। २ हजार १०४ जना संक्रमितले ज्यान गुमाएका छन्। सो अवधिमा हजारौं […]

बिहिवार, वैशाख ९, २०७८

कोरोना महामारीको दोस्रो लहरबाट अति प्रभावित भारतका नागरिकमाथि ओमानले प्रवेश प्रतिबन्ध लगाएको छ। भारतसँगै पाकिस्तान र बंगलादेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने निर्णय मस्कटमा भएको छ। ओमानको सरकारी समाचार च्यानलले भारतीयमाथि लगाएको यात्रा प्रतिबन्धबारे जानकारी […]

बिहिवार, वैशाख ९, २०७८

  युएई । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन् । युएईमा सक्रिय नेपाली साहित्यिक संस्था ‘सगरमाथा साहित्य प्रतिष्ठान नेपाल’ […]

बिहिवार, वैशाख ९, २०७८

कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएलगत्तै भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह संक्रमित भएको थाहा लागेको छ। उनलाई उपचार निम्ति यतिखेर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को अस्पतालमा भर्ना गरिएको छ।  पूर्व प्रधानमन्त्री सिंहलाई ३ मार्चमा स्वदेशी […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाण्डौ- भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं –भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ८१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणबाट १ हजार ६१९ जनाको मृत्यु भएको छ । […]

सोमवार, वैशाख ६, २०७८