Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

अरब देश यमनको ‘अदन विमानस्थल’मा बुधवार ठूलो बिष्फोट भएको छ । बिष्फोट यमनको नयाँ क्याबिनेटका मन्त्रीहरु सवार विमान अवतरण भए लगत्तै भएको थियो । त्यस क्रममा ब्यापक फायरिङको पनि आवाज आएको थियो । विमानमा यमनका […]

बिहिवार, पौष १६, २०७७

यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ। ५० जनाभन्दा धेरै घाइते भएका छन्। मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारीहरू रहेको बीबीसीमा उल्लेख छ। सो जहाजले छिमेकी देश साउदी […]

बिहिवार, पौष १६, २०७७

पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । […]

मङ्गलवार, पौष १४, २०७७

भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र आजकाल निकै चर्चामा छन् र उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् । उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका […]

मङ्गलवार, पौष १४, २०७७

नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा […]

सोमवार, पौष १३, २०७७

काठमाण्डौ – तालिवान र अफगान सरकारबीच अर्को चरणको शान्तिवार्ता आउँदो जनवरी ६ तारिखमा हुने भएको छ । अर्को चरणको वार्ता पनि कतारमै हुने राष्ट्रपति असरफ घानीले बताउनुभएको हो । राष्ट्रपति असरफ घानीले कतारको दोहामा भएको […]

सोमवार, पौष १३, २०७७

चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड […]

आइतवार, पौष १२, २०७७

काठमाडौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने […]

आइतवार, पौष १२, २०७७

बीबीसी । चीनका आधा भन्दा धेरै वयश्क, करिब ५० करोड बढी जनसङ्ख्यामा ‘ओभरवेट’ अर्थात आवश्यक भन्दा बढी तौल हुने समस्या रहेको आधिकारिक रिपोर्टमा पत्ता लागेको छ । सो तथ्याङ्क २००२ को तुलनामा उल्लेखनीय रुपमा वृद्धि […]

आइतवार, पौष १२, २०७७

एजेन्सी । पछिल्लो समय यता कोरोनाको प्रकोप अझ बढदै गएको बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० […]

आइतवार, पौष १२, २०७७