
धनकुटा । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली भोलि धनकुटा आइपुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) […]
बिर्तामोड। मुलुक यही अवस्थामा रहे नागरिकहरु विद्रोहमा उत्रन सक्ने सोमबार बिर्तामोडमा आयोजिक एक कार्यक्रमका सहभागीले औल्याएका छन् । नागरिकमा बढ्दो निरासा, आक्रोस, मुलुकको बेथिति समयमै हल नगरे कुनै न कुनै स्वरुपको विद्रोह जन्मने नागरिक समाजका […]