Aamsanchar

धर्म सास्कृति

वास्तुशास्त्रमा धार्मिक चित्रको अत्यन्त महत्त्व हुन्छ। घरमा विभिन्न स्थानमा प्रयोग गरिने धार्मिक चित्रसम्बन्धी वास्तु सिद्धान्त छन् । यसबारेमा ज्योतिष डा। उत्तम उपाध्याय न्यौपानेका अनुसार निम्न कुरा ख्याल गर्नुपर्दछ । > घरमा सौम्य एवं मनमोहक प्रकारको […]

बुधवार, मंसिर ११, २०७६

काठमाडौं :  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता […]

मङ्गलवार, मंसिर १०, २०७६

आज शतवीज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा […]

सोमवार, मंसिर ९, २०७६

बारा । पशुपक्षीको सर्वाधिक बली चढाइने मन्दिरको रुपमा परिचित गढीमाई मन्दिरमा अब पशुपक्षीको संरक्षण गरिने भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा हजारौँको संख्यामा पशुपक्षीको बली दिने गरिएकोमा पशु अधिकारकर्मीहरुका साथै राष्ट्रिय अन्र्तराष्ट्रिय […]

आइतवार, मंसिर ८, २०७६

सताक्षीधाम । सताक्षीधाम मन्दिर विकास समितिले जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन अवज्ञा गरेको छ । प्रशासन कार्यालयले धाम विकास समितिलाई आर्थिक संकलन नगर्न निर्देशन गरेको थियो । तर, आज विहान समितिले धाम क्षेत्रमा स्टल बनाएरै […]

शनिवार, मंसिर ७, २०७६

झट्ट हेर्दा यो दृष्य मन्दिरमा भगवानको दर्शको लागि लामबद्ध जस्तो देखिन्छ तर यो भिड मन्दिर दर्शनको लागि नभएर झापाको अर्जुनधारा धाममा शनिबार आँखा जाँच गराउन आएकाको लाईन हो । भजन गाउँने ओठ भन्दा सेवागर्ने हात […]

शनिवार, मंसिर ७, २०७६

शनि ग्रह (Saturn) सौर्यमण्डलमा सबै भन्दा सुस्त गतिमा हिड्ने शनै शनैश्चरति इति शनैश्च  (slow-moving) ग्रह भनेकै शनि हो । सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रहको रूपमा अवस्थित एउटा ग्यासको पिण्ड gas giant हो, जसमा ग्यास नै ग्यास […]

शनिवार, मंसिर ७, २०७६

सताक्षीधाम । निर्वाचित भएको १० वर्ष वित्न लाग्दा पनि संस्थाको साधरणसभा एकै पटक पनि नगर्दा झापाको सताक्षीधाम मन्दिर विकास समिति यतिवेला चरम विवादमा परेको छ । पदाधिकारी बीच नै तालमेल नमिल्दा साधरणसभा हुन नसकेको भन्दै […]

बिहिवार, मंसिर ५, २०७६

 कालीस्थान । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठको १६ औं बार्षिक अनुष्ठानको अवसर पारेर आगामी मंसिर २२ गतेदेखि सप्ताहब्यापी श्रीमद् ब्रम्हाण्ड महापुराणको आयोजना गरिने भएको छ । पुराणमा कालिका संस्कृत विद्यापीठका प्राचार्य आ। पं। रघुनाथ रिजालको प्रमुख […]

मङ्गलवार, मंसिर ३, २०७६

आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई गणेश भगवानसँगै हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने […]

मङ्गलवार, मंसिर ३, २०७६