Aamsanchar

धर्म सास्कृति

नवरात्रीको पहिलो दिन आज सोमवार नवदुर्गा भवानीको ‘शैलपुत्री’ स्वरूपको पूजा आराधना गरेर मनाइँदै छ । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो । दुर्गा भवानीका […]

सोमवार, असोज १०, २०७९

औँला भाँच्दै एक वर्षको प्रतीक्षा अब पूरा हुँदै छ । घटस्थापनासँगै दसैँ घर–घरमा प्रवेश गरेको छ । यो दसैँ अलिक फरक छ, कोभिडको त्रासले गर्दा पछिल्ला वर्षका दसैँहरू न्यूनतम मानवीय चहलपहलमा गुजारिए भने यो दसैँ […]

सोमवार, असोज १०, २०७९

पितृ पक्षको समापन १६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा […]

आइतवार, असोज ९, २०७९

बिर्तामोड । असोज ९ गते देखि १३ गते सम्म ताप्लेजुङको फुङलिङमा आयोजना हुने पाथीभरा महोत्सव रोक्नको लागि संर्घष समिति गठन भएको छ । संर्घष समितिलाई समर्थन गर्दै संघीय लिम्बुवान पार्टीले पनि चेतावनी सहित महोत्सव  रोक्न […]

शनिवार, असोज ८, २०७९

संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको […]

आइतवार, असोज २, २०७९

शनिवार, असोज १, २०७९

विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र […]

शनिवार, असोज १, २०७९

शुक्रवार, भदौ ३१, २०७९

श्राद्ध के हो ? वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र […]

आइतवार, भदौ २६, २०७९

दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ, आजबाट यो पितृ पक्ष प्रारम्भ भयो । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको […]

आइतवार, भदौ २६, २०७९