
काठमाडौं – जनकपुरधामसहित मधेशमा साेमबार हर्षोल्लाका साथ चैते छठ पर्व मनाइँदै छ । ४ दिनसम्म विधिपूर्वक मनाइने चैते छठको मुख्य दिन साेमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेकाे हाे । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ४ भाङ्बारीमा रहेको श्री विन्ध्यवासिनी सिंहदेवी मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । चैत १० देखि १६ गते सम्म आयोजना गरिने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको […]
कनकाई । झापाकै पहिलो सामुदायिक पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारमा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । प्राकृतिक पर्यापर्यटनको विकास गर्ने उद्देश्यले झापामै पहिलो पटक जामुनखाडी सामुदायिक वनले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार पर्यटकीय […]
दुर्गापुर । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले नौ दिवसीय श्रीमददेवीभागवत महापुराण आयोजना हुने भएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि […]
माइधार । झापाको शिवसताक्षी नगरपालिका १० माइधार स्थित श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरू योगिराज श्री कमलनयनाचार्य आश्रममा ५१ औं ब्रम्होत्सव तथा नव दिवसीय तुलसीकृत रामकथा महायज्ञ आयोजना हुने भएको छ । चैत्र ८ गते देखि […]
भैरहवा- लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकैदिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना र लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय […]
विराटनगर । कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित भेडियारीमा रहेको प्राचीन विराट राजा दरबरलाई नेपाली […]
काठमाडौं : जनकपुरधाममा बुधबार होली मनाइँदै छ। तराई–मधेशका अन्य जिल्लामा मंगलबार नै होली मनाइए पनि १५ दिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह परिक्रमाका कारण यहाँको होली एक दिन पछि सरेको हो। मध्यमा परिक्रमा मंगलबार सम्पन्न भएपछि बुधबार […]