Aamsanchar

रोचक खबर

फेसबुकले आफ्ना अनेक फिचरमार्फत विभिन्न खालका सेवा प्रदान गर्दै आएको छ । यसबारे कतिपय कुरा प्रयोगकर्ताहरुलाई थाहा नहुन पनि सक्छ । दैनिक प्रयोग गर्दै गरेको फेसबुकलाई थप जान्नु पर्ने आवश्यक पनि रहन्छ । निश्चय पनि […]

बिहिवार, असार २४, २०७८

टिम इन्डियाका खेलाडी एम एस धोनी दबाबका बेला पनि ‘कूल’ हुन्छन् भन्ने आम धारणा छ । यसै गरी बिन्दास भएका कारण एक व्यक्ति सोसल मिडियामा निकै भाइरल भइरहेका छन् । लूटपाटबीच पनि शान्तिपूर्वक खाना खाइरहेका […]

बुधवार, असार २३, २०७८

काठमाडौं – सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ । स साना जानकारीहरुका लागि समेत हामीहरु गुगलमा निर्भर भएका छौं । कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा […]

सोमवार, असार २१, २०७८

आजकाल विवाहका लागि योग्य वर वधु चाहियो भन्दै पत्रिकामा थुप्रै विज्ञापन देख्न पाइन्छ । तर एक कट्टर महिलावादी महिलाले आफ्नो विवाहका लागि यस्ता विज्ञापनको सायदै साहरा लिने गर्लिन् । यस्ता विज्ञापनमा कहिलेकाँही छालाको रङ, शारीरिक […]

शुक्रवार, असार ११, २०७८

कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन । कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन । तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक […]

शुक्रवार, जेठ २८, २०७८

आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्ने छन् । राज्यको लिक्वर […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं –जर्मनीमा एक परीको कथा निकै चर्चित छ । कथाकी ती परीको नाम रापुन्जेल हो, जसको सुनौलो तथा निकै लामो कपाल हुन्छ । कथाकी ती रापुन्जेल परी जस्तै देखिने रहरमा युक्रेनमा एक महिलाले ३० वर्षदेखि […]

बिहिवार, जेठ ६, २०७८

दुनियाँमा कहिल्यै बेहुला वा बेहुलीले जोड, घटाउ, गुणन वा भागाको हिसाब नजानेको विषयले बिहे नै रद्द भएको सुन्नुभएको छ ? शायद यस्तो दुनियाँमा अन्त कहीं हुन्न होला । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तै […]

आइतवार, जेठ २, २०७८

भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् । उनको विज्ञापनमा एक ६९ वर्षीय वृद्धले प्रतिक्रिया पनि दिएका छन् […]

सोमवार, वैशाख २७, २०७८

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले […]

बुधवार, वैशाख २२, २०७८