Aamsanchar

विचार ब्लग

सूचना प्रविधिमा आएको क्रान्तिकारी परिवर्तनसँगै नेपाली समाज गहन अध्ययन विश्लेषण भन्दा भ्रमपूर्ण र प्रायोजित दुष्प्रचारको शिकार बन्दै गएको छ । फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत बिभिन्न प्रकृतिका झोले अनलाइनहरूले प्रायोजित रुपमा गरेको कुप्रचारबाट नेपाली समाज नराम्ररी […]

आइतवार, असोज १४, २०८०

सुनसरीको एउटा जुत्ताचप्पल कारखानामा तीन वर्षदेखि काम गर्दै आएकी पार्वती थारू (परिवर्तित नाम) ले सुत्केरी भएपछि जागिरै गुमाउनु पर्यो। श्रम ऐनमा रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्गको आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट उल्लेख गरेको छ […]

बिहिवार, भदौ २८, २०८०

नेपालको संविधान २०७२ ले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रूपमा परिभाषित गरेको छ । ऐतिहासिक र प्रागऐतिहासिक प्रमाणहरूले नेपाल धार्मिक सहिष्णुता भएको मुलुकको रूपमा गौरवान्वित भएको देखाउँछ । २०७२ सालमा जारी संविधान निर्माणदेखिका असन्तुष्टि, फरक […]

मङ्गलवार, भदौ १२, २०८०

म कुनै न कुनै खालको अलौकिक शक्ति छ भन्ने कुरामा विश्वास गर्छु, कुनै न कुनै कगउभचलबतगचब supernatural power  छ भन्ने लाग्छ तर कुनै एक धर्मले मानेको देउता नै एक मात्र सत्य हो र बाँकी धर्मले मान्ने […]

शुक्रवार, भदौ १, २०८०

सस्तो लोकप्रियता पाउन घर, अफिस,गाडी, कार्यालयको कोठामा अखण्ड नेपाल नक्शा तस्विर राखेर, टासेर÷सीताको बहस गरेर नेपाली भुमि फिर्ता आउदैन । २ डिसेम्बर १८१५ मा भएको सुगौलि सन्धि खारेज गर्न अन्तराष्ट्रिय अदालतमा मुद्धा हालेर भारत सँग […]

मङ्गलवार, साउन ९, २०८०

यो वर्षको साउन महिना सुरु भकोछ । हिन्दु संस्कृतिमा साउन महिनाको छुट्टै विशेषता र महिमा छ । धार्मिक, सामाजिक, प्राकृतिक र आर्थिक  रूपको सम्मिश्रण हो साउन महिना । श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्ति पर्वको […]

सोमवार, साउन १, २०८०

प्रकृति अनुसार हामी चल्न जरुरी हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भुत(अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना […]

शुक्रवार, असार १, २०८०

‘हाम्रो धनगढी हामी बनाउँछौं ’ अभियानमा धनगढीका सबै अध्यक्ष ज्यूहरु प्रति धनगढीवासी  जनताहरूले चाहेकोभनेको धनगढी तिव्रगतिमा विकास हो ! वडा अध्यक्षहरूले अझै बुझेको छैन जस्तो छ । अब जनताहरूले पाटीलाई होइन राम्रो इमानदारी देश विकास […]

शुक्रवार, असार १, २०८०

हरेक स्कूलहरू पार्टीका कार्यालयजस्तै भएका छन् यो बेथिति सुधार्न   हजुरले सुरु गर्नुभएको देखिन्छ। तपाइबाट देशभरीकाले सिकून्। निजी स्कुलहरूमा लुट् र सरकारी स्कुलहरुमा लापरबाही अति भन्दा अति छ। शिक्षामा भैरहेका यी बेथिति देशभरी नहटे पनी […]

सोमवार, जेठ २९, २०८०

World Health Organization Ends Covid-19 Global Health Emergency After Three Years After three years of battling the Covid-19 pandemic, the World Health Organization (WHO) has announced the lifting of its high-level alert, signaling that the […]

मङ्गलवार, जेठ १६, २०८०