Aamsanchar

विचार ब्लग

सत्ता जसको हातमा भए पनि उसको जिम्मेवारी जनतालाई सेवा गर्ने हुन्छ। तर, हाम्रो अनुभव भने उल्टो छ—सत्तामा पुगेपछि हरेकले आफ्नै स्वार्थलाई प्राथमिकता दिने गरेका छन्। पछिल्लो समय सरकारले गरेका केही निर्णयहरूले फेरि एकपटक त्यसैको पुष्टि […]

सोमवार, भदौ २३, २०८२

नेपाली कांग्रेसको संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाका निकटस्थ र विश्वासपात्र नेताहरूले “विधान संशोधन गरेर भए पनि पुनः सभापतिमा उठ्नुपर्छ” भन्ने दबाब दिइरहेका छन्। तर, यस्तो दबाबले कांग्रेसको सांगठनिक रुपान्तरण र पुस्तान्तरणको बाटो बन्द गर्दै, दलभित्रै […]

आइतवार, भदौ १५, २०८२

तिज वैदिक सनातन हिन्दू धर्ममा आधारित महिला दिदी–बहिनीहरूको मौलिक पर्व हो। यसले माइती र चेलीको सम्बन्धलाई समधुरता र सहृदयताको भावमा मजबुत बनाउने काम गर्छ। नेपालका साथै विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू पनि यस पर्वलाई […]

आइतवार, भदौ ८, २०८२

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेष गरी सनातन हिन्दू धर्ममा आस्था राख्नेहरूको विशेष पर्व हो। यस पर्वमा ब्रह्मसूत्रधारीहरूले पवित्र नदी, तलाउ, पोखरी, जलाशयमा गई पूजा सामग्री, जौं, तिल, गाईको गोबर, माटो, भस्म, कुश, […]

शुक्रवार, साउन २३, २०८२

माओवादीको सशस्त्र संघर्ष शान्ति सम्झौतामा रूपान्तरित भएपछि संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो । तर, त्यस समयमा संविधान बन्न सकेन । त्यसपछि सात दलबीच सहमति भएर संविधानसभाको पुनः निर्वाचन गरियो । त्यसलगत्तैको कठोर परिश्रमपछि संविधान जारी भयो । यो प्रसङ्ग […]

बिहिवार, साउन २२, २०८२

तिन दल काँग्रेस एमाले र माओवादी वरिपरि देशको राजनीति घुमिरहेको छ । र सरकार पनि यि तिन दल भित्रै घुमी भिरी निर्माण भइरहेको छ। अपराध जगतमा या कुनै क्षेत्रमा जसको दबदबाउ हुन्छ त्यसलाई डन भन्ने […]

बिहिवार, साउन १५, २०८२

विस्वव्यापी समस्याका रूपमा देखिएको लागू औषध (ड्रग) को उत्पादन, विक्री–वितरण र सेवनले समाजका हरेक तहमा गम्भीर संकट उत्पन्न गराएको छ। देशका युवायुवती उत्पादनशील र सिर्जनशील क्षमताबाट विमुख भई नशाको दलदलमा फस्नु, राज्य प्रणालीमाथि नै गम्भीर […]

शुक्रवार, साउन ९, २०८२

साउन महिना सनातन हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्तै विशेष मानिन्छ। विशेष गरी साउन महिनाको सोमवारलाई ‘महिलो सोमवार’ भनेर चिनिन्छ, जसले शिवभक्तिमा गहिरो महत्व राख्दछ। यस महिनाको प्रत्येक सोमवारमा भक्तजनहरू भगवान् शिवको पूजा–अर्चना गरी विभिन्न धार्मिक अनुष्ठान […]

सोमवार, साउन ५, २०८२

सनातन धर्मका अनुयायीहरू, विशेषतः ॐकार परिवारले समय–समयमा विभिन्न तिथि–मितिमा पर्व, उत्सव, चाडपर्व, मेला र जात्राहरू मनाउँदै आएका छन्। यी परम्पराहरू केवल रमाइलो वा मनोरञ्जनमा मात्र सीमित छैनन्, बरु यिनीहरूका मौलिकता, सामाजिक सद्भाव, व्यावहारिकता, प्रकृतिको संरक्षण, […]

बिहिवार, साउन १, २०८२

नेपाली कांग्रेसमा हाल अनुशासन समितिले गरेका कारबाहीहरूलाई लिएर गम्भीर असन्तुष्टि उत्पन्न भएको छ। कारबाहीमा परेका अधिकांश नेता डा. शेखर कोइराला समूहसँग आबद्ध छन्। पार्टीको विधानअनुसार कारबाही गर्नुपर्ने समयावधि नाघेर गरिएको निर्णयलाई संस्थापन इतर पक्षले ‘प्रतिशोधपूर्ण […]

आइतवार, असार २९, २०८२